काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले ङादी ग्रुप पावरको बोनस सेयरको मूल्य समायोजन गरेको छ ।
कम्पनीको २० प्रतिशतश बोनस सेयर समायोजन भएको हो । समायोजनपछि कम्पनीको सेयर मूल्य नेप्से ८०७ रुपैयाँ तोकेको छ । बिहीवार कम्पनीको ९६९ रुपैयाँ कारोबार भएको थियो ।
कम्नपीको साधारणसभा तथा लाभांश वितवरण प्रयोजनका लागि आज(शुक्रवार) बुक क्लोज भएसंगै नेप्सेले सेयर मूल्य समायोजन गरेको हो ।
वि.सं.२०७८ भदौ १८ शुक्रवार ११:०४ मा प्रकाशित