back
NMB ad

नागरिक लगानी कोषमा ३ लाख ५० हजार कित्ता सेयर किन्ने आज अन्तिम मौका, कति दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । आज नागरिक लगानी कोषको संस्थापक सेयरमा आवेदन दिने अन्तिम दिन रहेको छ ।

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको कोषको ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक सेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम दिन हो ।

भदौ ४ गतेदेखि लिलामाी आएको कोषको उक्त सेयर खरिदका इच्छुक जो कोही व्यक्ति, संघ÷संथाक वा कम्पनीहरुले तोकिएको आवेदन दिन सक्नेछन् ।

आवेदन दिदाँ तोकिएको न्युनतम मूल्य वा सो भन्दा बढी अंकित गरि बोलकबोल गर्नुपर्ने कम्पनीले जनाएको छ । उक्त सेयरको न्युनतम मूल्य १ हजार ४६३ रुपैयाँ तोकिएको छ ।

उक्त सेयर खरिदका लागि बोलकबोल गर्दा न्युनतम १ सय कित्ताका लागि र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७८ भदौ १८ शुक्रवार ११:३७ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...