back

नायव प्रमुख कार्यकारी अधिकृतदेखि कार्यालय सहयोगिसम्म, ठुलो संख्यामा कर्मचारी माग

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना निकाल्दै नायव प्रमुख कार्यकारीदेखि कार्यालय सहयोगिसम्मको पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले नायव कार्यकारी अधिकृत १ जना, बरिष्ठ प्रबन्धक–प्रशासन विभागमा १ जना, प्रबन्धक–मानव श्रोत व्यवस्थापन विभाग र आ.ले.प. विभाग प्रमखु २ जना, सहायक प्रबन्धक २ जना कर्मचारी माग गरेको हो ।

यस्तै, शाखा प्रबन्धक अधिकृत श्रेणीका लागि २० जना, सहायक शाखा प्रबन्धकमा ४० जना, जुनियर केन्द्र व्यवस्थापक ३० जना, सहायक प्रशिक्षार्थी ३० जना, कार्यालय सहयोगि १० जना कर्मचारी माग गरेको छ ।

उक्त पदहरुमा योग्य र इच्छुक उमेदवारहरुले निवेदनका साथ हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, वायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र प्रतिलिपि तथा अनुभवका प्रमाणपत्रहरुको प्रतिलिपि सहित २१ दिन भित्र दरखास्त फारम पेश गर्नुपर्ने छ ।

 

वि.सं.२०७८ भदौ १८ शुक्रवार १२:१७ मा प्रकाशित

You can share this post!

पहिलो दिन कति पर्यो त धौलागिरी लघुवित्तको आईपीओमा आवेदन ?

पहिलो दिन कति पर्यो त धौलागिरी लघुवित्तको आईपीओमा आवेदन ?

वि.सं.२०७९ साउन २४ मंगलवार १७:३७

काठमाडौं । बिक्री खुला भएको पहिलो दिनमै धौलागिरी लघुवित्त वित्तीय...

थप २ करोड २३ लाख ९९ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत !

थप २ करोड २३ लाख ९९ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत !

वि.सं.२०७९ साउन २४ मंगलवार १६:४९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन एभरेष्ट इन्स्योरेन्सको...

नेप्सेमा एक कम्पनीको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति तोक्यो ?

नेप्सेमा एक कम्पनीको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति तोक्यो ?

वि.सं.२०७९ साउन २४ मंगलवार १६:३९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नागरिक लगानी कोषको सेयर...

ग्लोबल आइएमई बैंक र धनगढीको माया मेट्रो अस्पताल बीच सम्झौता

ग्लोबल आइएमई बैंक र धनगढीको माया मेट्रो अस्पताल बीच सम्झौता

वि.सं.२०७९ साउन २४ मंगलवार १६:३१

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र धनगढीमा रहेको माया...

के भयो आज जीवन विकास र महिला लघुवित्तको सेयर ?

के भयो आज जीवन विकास र महिला लघुवित्तको सेयर ?

वि.सं.२०७९ साउन २४ मंगलवार १५:४५

काठमाडौं । साताको दोस्रो कारोबार दिन जीवन विकास लघुवित्त र...

फोनिजद्वारा चार पत्रकार पुरस्कृत र एक संचार संस्था सम्मानित हुँदै

फोनिजद्वारा चार पत्रकार पुरस्कृत र एक संचार संस्था सम्मानित हुँदै

वि.सं.२०७९ साउन २४ मंगलवार १५:३८

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान...