काठमाडौं । यतिबेला सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्ये वृद्धि भएको छ । यो समाचार तयार गर्ने बेलासम्म कम्पनीको सेयर मूल्य ६.०७ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२ रुपैयाँ ७० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीले सेयर मूल्य ३९६ रुपैयाँ ५० पैसा पुगेको छ । कम्पनीको सेयर आज कारोबारमा आएको तेस्रो दिन हो ।
वि.सं.२०७८ भदौ २१ सोमवार ११:४३ मा प्रकाशित