back
Mega Long Ad

के भईरहेको छ सानिमा लाइफको सेयर ?

काठमाडौं । यतिबेला सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्ये वृद्धि भएको छ । यो समाचार तयार गर्ने बेलासम्म कम्पनीको सेयर मूल्य ६.०७ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२ रुपैयाँ ७० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीले सेयर मूल्य ३९६ रुपैयाँ ५० पैसा पुगेको छ । कम्पनीको सेयर आज कारोबारमा आएको तेस्रो दिन हो ।

वि.सं.२०७८ भदौ २१ सोमवार ११:४३ मा प्रकाशित

You can share this post!

सेयर बजार स्थिर : बैंकमा किन झुम्मिए लगानीकर्ता ?

सेयर बजार स्थिर : बैंकमा किन झुम्मिए लगानीकर्ता ?

वि.सं.२०७८ असोज ७ बिहीवार १५:२८

काठमाडौं । सेयर कारोबारको लागि अन्तिम दिन बिहीबार सेयर बजारमा...

लाभांश घोषणा गरेका सानिमा र माछापुच्छ्रे बैंकसहित ६ कम्पनीमा झुम्मिए लगानीकर्ता, कति छ सेयर मूल्य ?

लाभांश घोषणा गरेका सानिमा र माछापुच्छ्रे बैंकसहित ६ कम्पनीमा झुम्मिए लगानीकर्ता, कति छ सेयर मूल्य ?

वि.सं.२०७८ असोज ७ बिहीवार १५:२०

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य वृद्धि...

किन्ने होइन त नागरिक लगानी कोषको ३ लाख ८१ हजार कित्ता सेयर ?

किन्ने होइन त नागरिक लगानी कोषको ३ लाख ८१ हजार कित्ता सेयर ?

वि.सं.२०७८ असोज ७ बिहीवार १३:४५

काठमाडौं । सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको संस्थापक सेयर बुधवार (असोज ६...

१ लाख रुपैयाँसम्मको छुटमा किन्ने होइन त यामाहाको बाइक र स्कुटर ? यस्तो छ नयाँ मूल्य

१ लाख रुपैयाँसम्मको छुटमा किन्ने होइन त यामाहाको बाइक र स्कुटर ? यस्तो छ नयाँ मूल्य

वि.सं.२०७८ असोज ७ बिहीवार १३:०९

काठमाडौं । यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दशै तिहार लक्षित...

मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा उछाल, १०% ले वृद्धि हुँदा प्रतिकित्ता कति पुग्यो ?

मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा उछाल, १०% ले वृद्धि हुँदा प्रतिकित्ता कति पुग्यो ?

वि.सं.२०७८ असोज ७ बिहीवार १२:५४

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा उछाल...

जीडब्लूएम मोटर्सको दशैं उत्सव अफरमा ६ लाखसम्म छुट पाइने, अन्य के–के छन् ?

जीडब्लूएम मोटर्सको दशैं उत्सव अफरमा ६ लाखसम्म छुट पाइने, अन्य के–के छन् ?

वि.सं.२०७८ असोज ७ बिहीवार १२:३३

काठमाडौं । नेपालको लागी ग्रेट वाल मोटर्स (जीडब्लूएम) गाडिको आधिकारीक...