back
NMB ad

यी हुन् सेन्ट्रल फाइनान्सको सेयर बिक्री गर्न लागेका ९ जना सेयरधनीहरु, कसको कति कित्ता ?

Kumari bank ad

काठमाडौं । सेन्ट्रल फाइनान्स कम्पनीको संस्थापक सेयर बिक्रीमा आएको छ । कम्पनीका ९ जना संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर आजेदेखि बिक्री गर्न लागेका हुन् ।

संस्थापक भिमबहादुर थापाको नाममा रहेको १२ हजार ४३० कित्ता, रामहरी कार्जीको २४ हजार २२८ कित्ता, गौरी शंकर कोजूको ९ हजार ६९१ कित्ता, जितेन्द्र खायमलीको ५ हजार २०१ कित्ता, गणेश बज्र बज्राचार्यको १७ हजार ६१६ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

यस्तै, मित्रलाल खागीको ४ हजार ७८६ कित्ता, कृष्णप्रसाद भुजुको ४ हजार ८४४ कित्ता, बेनुका जोशीको ६० हजार कित्ता र सानुकाजी त्वानाबासुको १५ हजार ५५३ कित्ता संस्थापक सेयर बिक्रीमा रहेको छ ।

उक्त सेयर खरिद गर्न इच्छ्क हाल कायम रहेको संस्थाका संस्थापकहरुले आजैका मितिदेखि ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरि संस्थाको केन्द्रिय कार्यालय तथा सेयर रष्जिट्रार एनएबी क्यापिटल मार्केट्समा आवेदन दिनुपर्नेछ ।

तोकिएको समयभित्र निवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार अन्य व्यक्तिलाई बिक्री गर्ने सम्बन्धी आवश्यक कारबाही अघि बढाईने कम्पनीले जनाएको छ।

वि.सं.२०७८ भदौ २१ सोमवार १२:२१ मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:२२

काठमाडौँ, १४ वैशाख :हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...