back
Mega Long Ad

यी हुन् सेन्ट्रल फाइनान्सको सेयर बिक्री गर्न लागेका ९ जना सेयरधनीहरु, कसको कति कित्ता ?

काठमाडौं । सेन्ट्रल फाइनान्स कम्पनीको संस्थापक सेयर बिक्रीमा आएको छ । कम्पनीका ९ जना संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर आजेदेखि बिक्री गर्न लागेका हुन् ।

संस्थापक भिमबहादुर थापाको नाममा रहेको १२ हजार ४३० कित्ता, रामहरी कार्जीको २४ हजार २२८ कित्ता, गौरी शंकर कोजूको ९ हजार ६९१ कित्ता, जितेन्द्र खायमलीको ५ हजार २०१ कित्ता, गणेश बज्र बज्राचार्यको १७ हजार ६१६ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

यस्तै, मित्रलाल खागीको ४ हजार ७८६ कित्ता, कृष्णप्रसाद भुजुको ४ हजार ८४४ कित्ता, बेनुका जोशीको ६० हजार कित्ता र सानुकाजी त्वानाबासुको १५ हजार ५५३ कित्ता संस्थापक सेयर बिक्रीमा रहेको छ ।

उक्त सेयर खरिद गर्न इच्छ्क हाल कायम रहेको संस्थाका संस्थापकहरुले आजैका मितिदेखि ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरि संस्थाको केन्द्रिय कार्यालय तथा सेयर रष्जिट्रार एनएबी क्यापिटल मार्केट्समा आवेदन दिनुपर्नेछ ।

तोकिएको समयभित्र निवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार अन्य व्यक्तिलाई बिक्री गर्ने सम्बन्धी आवश्यक कारबाही अघि बढाईने कम्पनीले जनाएको छ।

वि.सं.२०७८ भदौ २१ सोमवार १२:२१ मा प्रकाशित

You can share this post!

विदेशी नागरिकलाई शर्तसहित अनअराइभल भिसा दिने

विदेशी नागरिकलाई शर्तसहित अनअराइभल भिसा दिने

वि.सं.२०७८ असोज ७ बिहीवार १८:१३

काठमाडौं । सरकारले कोरोना विरुद्धको खोपको मात्रा पुरा गरेको विदेशी...

भदौ १५ सम्मको नाफाबाट लाभांश घोषणा गर्न सक्ने, लाभांश दिन १३ शर्त (शर्तसहित)

भदौ १५ सम्मको नाफाबाट लाभांश घोषणा गर्न सक्ने, लाभांश दिन १३ शर्त (शर्तसहित)

वि.सं.२०७८ असोज ७ बिहीवार १७:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुले आर्थिक वर्ष २०७७-०७८...

साढे २ लाख रुपैयाँ कम मूल्यमा डिएफएसके गाडी किन्ने मौका, एक्सचेञ्जमा ५० हजार बोनस !

साढे २ लाख रुपैयाँ कम मूल्यमा डिएफएसके गाडी किन्ने मौका, एक्सचेञ्जमा ५० हजार बोनस !

वि.सं.२०७८ असोज ७ बिहीवार १७:१२

काठमाडौं । डीएफएसके नेपालले दशैं तिहार धमाका अफर ल्याएको छ...

१ लाख ११ हजार ऋणीले पाए ११८ अर्ब ४९ करोड सहुलियतपूर्ण पुनरकर्जा

१ लाख ११ हजार ऋणीले पाए ११८ अर्ब ४९ करोड सहुलियतपूर्ण पुनरकर्जा

वि.सं.२०७८ असोज ७ बिहीवार १७:०१

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १ लाख...

चालु खाता करिब ४८ अर्ब र शोधनान्तर स्थिति ३८ अर्ब घाटामा

चालु खाता करिब ४८ अर्ब र शोधनान्तर स्थिति ३८ अर्ब घाटामा

वि.सं.२०७८ असोज ७ बिहीवार १६:५५

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा समीक्षा...

एक महिनामा संघीय सरकारको खर्च साढे १० अर्ब, ९३ अर्ब बढी राजश्व परिचालन

एक महिनामा संघीय सरकारको खर्च साढे १० अर्ब, ९३ अर्ब बढी राजश्व परिचालन

वि.सं.२०७८ असोज ७ बिहीवार १६:२७

काठमाडौं । चालु आर्थिक वर्षको साउन मसान्तसम्म संघीय सरकारले साढे...