back
Mega Long Ad

बेष्ट फाइनान्सले निकाल्यो यस्तो सूचना !

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले निर्वाचन कार्यक्रम सम्वन्धी जानकारी गराएको छ ।

एक सूचना निकाल्दै कम्पनीले संस्थापक र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालनक पदको निर्वाचनका कार्यक्रम कम्पनीको आधिकारिक वेवसाइटमा राखिएको जनाएको छ ।

भदौ ३० गते हुने २४ औं वार्षिक साधारणसभाबाट कम्पनीको नियमावलीको नियम ८(२) (क) र (ख) बमोजिम निर्वाचन गर्न लागेको हो ।

कम्पनीले यसअघि स्थगित भएको कम्पनीको वार्षिक साधाणसभा भदौ ३० गते गर्ने भएको छ । यस अघि कम्पनीको सभा कोरोना महामारीका कारण जारी निषेधाज्ञाका कारण स्थगित भएको थियो ।

कम्पनीले बोनस सेयर तथा नगद लाभांश नभएको सूचनामा उल्लेख गरेको छ । सभा प्रयोजनका लागि कम्पनी भदौ ८ गते एक दिनका लागि बुक क्लोज गरेको छ।

वि.सं.२०७८ भदौ २२ मंगलवार ११:३५ मा प्रकाशित

You can share this post!

सांग्रिला डेभलपमेन्ट बैंकको ९७ औं शाखा बीरगंजमा

सांग्रिला डेभलपमेन्ट बैंकको ९७ औं शाखा बीरगंजमा

वि.सं.२०७८ असोज ४ सोमवार १८:३६

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले पर्साको बीरगंज स्थित लिंकरोडमा ९७...

फोनपे डाइरेक्ट मार्फत १० रुपैयाँमै बैंकमा २ लाखसम्म पठाउन सकिने

फोनपे डाइरेक्ट मार्फत १० रुपैयाँमै बैंकमा २ लाखसम्म पठाउन सकिने

वि.सं.२०७८ असोज ४ सोमवार १८:२५

काठमाडौं । फोनपेको फोनपे डाइरेक्ट मार्फत अन्तरबैंक रकम ट्रान्स्फर गर्दा...

संस्थाको वर्गिकरणमा नेप्सेको पुनरावलोकन, ३ वाणिज्य बैंकसहित विकास बैंक ‘ए’ वर्गमा

संस्थाको वर्गिकरणमा नेप्सेको पुनरावलोकन, ३ वाणिज्य बैंकसहित विकास बैंक ‘ए’ वर्गमा

वि.सं.२०७८ असोज ४ सोमवार १८:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित संस्थाको...

नेप्सेमा २९ हजार कित्ता सेयर सूचीकृत

नेप्सेमा २९ हजार कित्ता सेयर सूचीकृत

वि.सं.२०७८ असोज ४ सोमवार १७:३१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा नेपाल ल्युब आयलको बोनस...

नेपाली बजारमा रियलमीको नयाँ ४ उत्पादन

नेपाली बजारमा रियलमीको नयाँ ४ उत्पादन

वि.सं.२०७८ असोज ४ सोमवार १७:११

काठमाडौं । विश्वभरि सबैभन्दा छिटो बढिरहेको स्मार्टफोन ब्राण्ड रियलमीले आफ्नो...

सानिमा बैंकद्वारा ललितपुरको ढोलाहिटीमा कार्यालय स्थापना

सानिमा बैंकद्वारा ललितपुरको ढोलाहिटीमा कार्यालय स्थापना

वि.सं.२०७८ असोज ४ सोमवार १६:४९

काठमाडौं । सानिमा बैंक लिमिटेडले ललितपुरको ढोलाहिटीमा बैंक कार्यालय स्थापना...