back
Kumari Bank

बेष्ट फाइनान्सले निकाल्यो यस्तो सूचना !

Nepal Bank

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले निर्वाचन कार्यक्रम सम्वन्धी जानकारी गराएको छ ।

एक सूचना निकाल्दै कम्पनीले संस्थापक र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालनक पदको निर्वाचनका कार्यक्रम कम्पनीको आधिकारिक वेवसाइटमा राखिएको जनाएको छ ।

भदौ ३० गते हुने २४ औं वार्षिक साधारणसभाबाट कम्पनीको नियमावलीको नियम ८(२) (क) र (ख) बमोजिम निर्वाचन गर्न लागेको हो ।

कम्पनीले यसअघि स्थगित भएको कम्पनीको वार्षिक साधाणसभा भदौ ३० गते गर्ने भएको छ । यस अघि कम्पनीको सभा कोरोना महामारीका कारण जारी निषेधाज्ञाका कारण स्थगित भएको थियो ।

कम्पनीले बोनस सेयर तथा नगद लाभांश नभएको सूचनामा उल्लेख गरेको छ । सभा प्रयोजनका लागि कम्पनी भदौ ८ गते एक दिनका लागि बुक क्लोज गरेको छ।

वि.सं.२०७८ भदौ २२ मंगलवार ११:३५ मा प्रकाशित

You can share this post!

अर्थतन्त्र डटकमको दशक यात्रामा उच्चस्तरीय बहस :‘पर्यटनमा बजेटमात्र होइन, कार्यान्वयन र साझेदारी अपरिहार्य’

अर्थतन्त्र डटकमको दशक यात्रामा उच्चस्तरीय बहस :‘पर्यटनमा बजेटमात्र होइन, कार्यान्वयन र साझेदारी अपरिहार्य’

वि.सं.२०८२ असार २१ शनिवार १८:५१

काठमाडौं : नेपालको अग्रणी आर्थिक अनलाइन अर्थतन्त्र डटकमले आफ्नो दशक...

पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह   

पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह   

वि.सं.२०८२ असार २१ शनिवार ०६:१४

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

आजको लागि विदेशी मुद्राको विनिमय दर   

आजको लागि विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८२ असार २१ शनिवार ०६:१०

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

आज २१ आषाढ २०८२ शनिवार, कस्तो रहला तपाईको राशिफल ?

आज २१ आषाढ २०८२ शनिवार, कस्तो रहला तपाईको राशिफल ?

वि.सं.२०८२ असार २१ शनिवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

बिपी राजमार्गको काभ्रे–खण्डमा राति यातायात सञ्चालनमा रोक   

बिपी राजमार्गको काभ्रे–खण्डमा राति यातायात सञ्चालनमा रोक   

वि.सं.२०८२ असार २० शुक्रवार १८:१९

काभ्रेपलाञ्चोक  : बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी आइतबारदेखि राति साढे १०...

आँप बिक्रीबाट वार्षिक आठ लाख बचत   

आँप बिक्रीबाट वार्षिक आठ लाख बचत   

वि.सं.२०८२ असार २० शुक्रवार १७:१९

कैलाली  : कैलालीको गोदावरी नगरपालिका–१० मालाखेती खमौराका इन्द्रबहादुर सिंह मडै,...