back
Hero Ad

आज के भयो यूनियन लाइफको सेयर ?

काठमाडौं । साताको तेस्रो कारोबार दिन यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । उक्त दिन कम्पनीको सेयर मूल्य ३.८४ प्रतिशतले घटेको हो ।

मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता २९ रुपैयाँले घटेको हो । योसंगै कम्पनीको सेयर मूल्य आज ७२६ रुपैयाँ कायम भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज कम्पनीको १ करोड ३० लाख ९० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । उक्त दिन कम्पनीको १७ हजार ९४४ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।

वि.सं.२०७८ भदौ २२ मंगलवार १५:१७ मा प्रकाशित

You can share this post!

prabhu bank
धौलागिरी लघुवित्तको आईपीओमा आवेदनको बाढी, अन्तिम दिनसम्म कतिले भरे ?

धौलागिरी लघुवित्तको आईपीओमा आवेदनको बाढी, अन्तिम दिनसम्म कतिले भरे ?

वि.सं.२०७९ साउन २९ आइतवार १७:३६

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदनको ओइरो लागेको...

स्थानीयद्वारा सान्जेन जलविद्युत कम्पनीको कार्यालय तोडफोड

स्थानीयद्वारा सान्जेन जलविद्युत कम्पनीको कार्यालय तोडफोड

वि.सं.२०७९ साउन २९ आइतवार १७:२१

काठमाडौं। स्थानीयले सान्जेन जलविद्युत कम्पनीको कार्यालयमा तोडफोड गरेका छन्। आफुहरुलाई...

लाइसेन्स ट्रायल सम्वन्धी नयाँ कार्यविधि निर्देशका जारी, के-के छन् व्यवस्थाहरु ?

लाइसेन्स ट्रायल सम्वन्धी नयाँ कार्यविधि निर्देशका जारी, के-के छन् व्यवस्थाहरु ?

वि.सं.२०७९ साउन २९ आइतवार १७:१५

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स)...

१ करोड १० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

१ करोड १० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

वि.सं.२०७९ साउन २९ आइतवार १६:४५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १ करोड १०...

आइएमई पेमा रेमिट प्राप्त गर्दा स्मार्ट फोन जित्ने अवसर

आइएमई पेमा रेमिट प्राप्त गर्दा स्मार्ट फोन जित्ने अवसर

वि.सं.२०७९ साउन २९ आइतवार १६:४१

काठमाडौं । आइएमईले “घण्टी बज्यो” नामक नयाँ अफर सार्वजनिक गरेको...

नेपाल निजामती कर्मचारी संगठनद्वारा आन्दोलनको चेतावनी

नेपाल निजामती कर्मचारी संगठनद्वारा आन्दोलनको चेतावनी

वि.सं.२०७९ साउन २९ आइतवार १६:३१

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले आन्दोलनको चेतावनी दिएको छ...