back
Mega Long Ad

आज यी ५ कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकको गिरावट आएको छ । मंगलबार बजार ४४.१८ अंकले घटेको हो ।

उक्त दिन कारोबार रकममा पनि गिरावट आएको छ । आज ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार रुपैयाँ बराबरको १ करोड ५० लाख ८२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज सबैभन्दा बढी कारोबार यूनाईटेड मोदी हाइड्रोपावर कम्पनीको भएको छ । उक्त दिन कम्पनीको ६१ करोड ९२ लाख ९१ हजार रुपैयाँ बराबरको १० लाख ३९ हजार ६०१ कित्ता सेयर खरिदबिक्री भएको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६०७ रुपैयाँ कायम भएको छ ।

कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३८ करोड ४२ लाख ८७ हजार रुपैयाँ बराबरको कित्ता सेयर खरिदबिक्री भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता रहेको छ ।

यस्तै, आज सर्वाधिक कारोबार हुने तेस्रो कम्पनी अपि पावरको १९ करोड १२ लाख २१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज कम्पनीको ३ लाख ९५ हजार २८१ कित्ता सेयर खरिदबिक्री भएको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४७८ रुपैयाँ छ ।

त्यसैगरि आज ज्याति विकास बैंकको १७ करोड ५७ लाख ८८ हजार रुपैयाँ बराबरको ३ लाख १२ हजार ८११ कित्ता र रिदी हाइड्रोपावर कम्पनीको १६ करोड ४ लाख ९७ हजार रुपैयाँ बराबरको १ लाख ६७ हजार ४२९ कित्ता सेयर खरिदबिक्री भएको छ ।

वि.सं.२०७८ भदौ २२ मंगलवार १५:३९ मा प्रकाशित

You can share this post!


ग्लोबल आइएमई बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

ग्लोबल आइएमई बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:५८

काडमाडौं । ग्लोबल आइएमई बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत...

बिकास हाइड्रोपावरले १३ लाख ८८ हजार कित्ता आइपीओ निष्काशन गर्ने

बिकास हाइड्रोपावरले १३ लाख ८८ हजार कित्ता आइपीओ निष्काशन गर्ने

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:४७

काठमाडौं । बिकास हाइड्रोपावरको सेयर निष्काशनका लागि प्रभु क्यापिटल निष्काशन...

लक्षित समुदायलाई सहुयितपुर्ण कर्जा प्रदानका लागि ग्लोबल आइएमई बैंक र निड्सबीच सम्झौता

लक्षित समुदायलाई सहुयितपुर्ण कर्जा प्रदानका लागि ग्लोबल आइएमई बैंक र निड्सबीच सम्झौता

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:३६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल विकास अध्ययन...

‘एमएसएमई, स्टार्ट अपलाई परियोजनाको मूल्याङकनको ६० % कर्जा उपलब्ध गराउन सकिन्छ’

‘एमएसएमई, स्टार्ट अपलाई परियोजनाको मूल्याङकनको ६० % कर्जा उपलब्ध गराउन सकिन्छ’

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:२४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले धेरै पहिलेदेखि परियोजनामा आधारित...

लाभांश वितरण र हकप्रद सेयर जारी गर्न अरुण भ्यालीले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

लाभांश वितरण र हकप्रद सेयर जारी गर्न अरुण भ्यालीले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:२०

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वार्षिक साधारणसभाका लागि...

काठमाडौं किङ्गस् इलाभेनका मुख्य प्रायोजकको रुपमा शिवम् सिमेन्ट

काठमाडौं किङ्गस् इलाभेनका मुख्य प्रायोजकको रुपमा शिवम् सिमेन्ट

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:०६

काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत काठमाडौं...