back
Mega Long Ad

नारायणहिटी दरबार परिसरमा शासकीय संग्रहालय बनाईने

काठमाडौं । सरकारले मुलुकको सम्पूर्ण कालखण्ड झल्किने गरि ऐतिहासिक शासकीय संग्रहालयको निर्माण गर्ने भएको छ ।

सरकारले नारायणहिटी दरबार संग्रहालय परिसरमा रामापिथेकसदेखि मलुकको सम्पूर्ण कालखण्ड झल्किने गरि संग्रहालय निर्माण गर्ने भएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार प्रतिनिधिसभामा बजेट विनियोजन विधेयक प्रस्तुत गर्दै यस्तो जानकारी गराउनुभएको हो । शुक्रबार नेकपा एमालेको विरोधका बीच अर्थमन्त्री शर्माले विनियोजन विधेयक पेश गर्नुभएको हो ।

योगमादेखि हालसम्मका शहिद, नेपालको एतिहासिक जनआन्दोलन एमव् जनयुद्ध र मधेश आन्दोलन लगायतमा त्याग र नेतृत्व गर्नुहुने अग्रज राजनीतिज्ञहरुको इतिहास समेट्ने गरि संग्रहालय निमाण गर्ने शर्माले बताउनुभयो । उक्त प्रयोजनका लागि आवश्यक बजेट विनियोजन समेत गरेको अर्थमन्त्री शर्माको भनाई छ ।

साथै नेपालको धर्म, संस्कृति, परम्परा प्रदर्शित हुने गरि धार्मिक पर्यटन प्रवद्र्धन गर्न धार्मिक संग्रहालयम स्थापन गरिने बताइएको छ ।

वि.सं.२०७८ भदौ २५ शुक्रवार १७:३३ मा प्रकाशित

You can share this post!

विदेशी नागरिकलाई शर्तसहित अनअराइभल भिसा दिने

विदेशी नागरिकलाई शर्तसहित अनअराइभल भिसा दिने

वि.सं.२०७८ असोज ७ बिहीवार १८:१३

काठमाडौं । सरकारले कोरोना विरुद्धको खोपको मात्रा पुरा गरेको विदेशी...

भदौ १५ सम्मको नाफाबाट लाभांश घोषणा गर्न सक्ने, लाभांश दिन १३ शर्त (शर्तसहित)

भदौ १५ सम्मको नाफाबाट लाभांश घोषणा गर्न सक्ने, लाभांश दिन १३ शर्त (शर्तसहित)

वि.सं.२०७८ असोज ७ बिहीवार १७:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुले आर्थिक वर्ष २०७७-०७८...

साढे २ लाख रुपैयाँ कम मूल्यमा डिएफएसके गाडी किन्ने मौका, एक्सचेञ्जमा ५० हजार बोनस !

साढे २ लाख रुपैयाँ कम मूल्यमा डिएफएसके गाडी किन्ने मौका, एक्सचेञ्जमा ५० हजार बोनस !

वि.सं.२०७८ असोज ७ बिहीवार १७:१२

काठमाडौं । डीएफएसके नेपालले दशैं तिहार धमाका अफर ल्याएको छ...

१ लाख ११ हजार ऋणीले पाए ११८ अर्ब ४९ करोड सहुलियतपूर्ण पुनरकर्जा

१ लाख ११ हजार ऋणीले पाए ११८ अर्ब ४९ करोड सहुलियतपूर्ण पुनरकर्जा

वि.सं.२०७८ असोज ७ बिहीवार १७:०१

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १ लाख...

चालु खाता करिब ४८ अर्ब र शोधनान्तर स्थिति ३८ अर्ब घाटामा

चालु खाता करिब ४८ अर्ब र शोधनान्तर स्थिति ३८ अर्ब घाटामा

वि.सं.२०७८ असोज ७ बिहीवार १६:५५

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा समीक्षा...

एक महिनामा संघीय सरकारको खर्च साढे १० अर्ब, ९३ अर्ब बढी राजश्व परिचालन

एक महिनामा संघीय सरकारको खर्च साढे १० अर्ब, ९३ अर्ब बढी राजश्व परिचालन

वि.सं.२०७८ असोज ७ बिहीवार १६:२७

काठमाडौं । चालु आर्थिक वर्षको साउन मसान्तसम्म संघीय सरकारले साढे...