back
Hero Ad

आज फेरि बढ्यो जीवन विकास लघुवित्तको सेयर मूल्य, लगानीकर्ताले कति कमाए ?

काठमाडौं । आइतबार जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य आज ३.१८ प्रतिशतले वृद्धि भएको हो ।

साताको पहिलो कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४६ रुपैयाँ २० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ४ हजार ७४५ रुपैयाँ २० पैसा कायम भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज कम्पनीको ७ करोड ७७ लाख ९२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । उक्त दिन कम्पनीको १६ हजार ७३७ कित्ता सेयर खरिदबिक्री भएको हो ।

वि.सं.२०७८ भदौ २७ आइतवार १६:४२ मा प्रकाशित

You can share this post!

शेयर बजार सम्बन्धी तालिम प्रदान गर्न प्रभु क्यापिटल र क्वेस्ट कलेजबीच सम्झौता

शेयर बजार सम्बन्धी तालिम प्रदान गर्न प्रभु क्यापिटल र क्वेस्ट कलेजबीच सम्झौता

वि.सं.२०७९ असोज १३ बिहीवार १९:४७

काठमाडौं । देशमा दक्ष व्यवस्थापकीय क्षमता भएका जनशक्ति उत्पादन गर्ने...

दसैंमा राष्ट्रपति भण्डारीले मन्त्रीदेखि सर्वसाधारणलाई टीका लगाइदिने

दसैंमा राष्ट्रपति भण्डारीले मन्त्रीदेखि सर्वसाधारणलाई टीका लगाइदिने

वि.सं.२०७९ असोज १३ बिहीवार १७:३७

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैंको टीका इच्छुक मन्त्रीदेखि सर्वसाधारणलाई लगाइदिने...

आइएमई दसैँ अफर : चौथो हप्ताको नतिजा घोषणा

आइएमई दसैँ अफर : चौथो हप्ताको नतिजा घोषणा

वि.सं.२०७९ असोज १३ बिहीवार १६:५१

काठमाडौं । दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, प्रतिकित्ता कति ?

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, प्रतिकित्ता कति ?

वि.सं.२०७९ असोज १३ बिहीवार १६:३४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल ल्युब आयलको मूल्य...

सिटिजन बैंकको सेयर मूल्य बढ्यो, प्रतिकित्ता कति पुग्यो ?

सिटिजन बैंकको सेयर मूल्य बढ्यो, प्रतिकित्ता कति पुग्यो ?

वि.सं.२०७९ असोज १३ बिहीवार १५:४४

काठमाडौं । आज सिटिजन बैंक इन्टरनेशनल लिमिटेडको सेयर मूल्य बढेको...

यी पाँच कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो, प्रतिकित्ता कुनको कति ?

यी पाँच कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो, प्रतिकित्ता कुनको कति ?

वि.सं.२०७९ असोज १३ बिहीवार १५:२५

काठमाडौं । बिहीबार पाँच कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको...