back
Mega Long Ad

असोज १६ गते एक्सेल डेभलपमेन्ट बैंकको साधारणसभा, १२ प्रतिशत बोनस दिने

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले असोज १६ गते शनिबार साधारणसभा गर्ने भएको छ । भदौ २२ गते बसेको संचालक समितिको २६०औं बैठकले उक्त दिन सभा गर्ने निर्णय गरेको हो ।

सभाले संचालक समितिबाट सिफारिस भए बमोजिम चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर वितरण गर्नेछ ।

उक्त बोनस सेयर निष्काशनका लागि आवश्यक हदसम्म जारी तथा चुक्ता पुँजी वद्धि गर्न स्वीकृत प्रदान गर्नेछ ।

साथै अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासंग मर्जर वा प्राप्तिका लागि आवश्यक कार्य गर्न, सहमतिपत्र मा हस्ताक्षर गर्न समिति गठन, चल, अचल सम्पत्तिको मूल्यांकनकर्ताको नियुक्ति गर्न र निजको पारिश्रमिक निर्धारण लगायतका सम्पूर्ण कार्यका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

सभा प्रयोजनका लािग बैंकले असोज १ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

वि.सं.२०७८ भदौ २९ मंगलवार १२:३४ मा प्रकाशित

You can share this post!

१ लाख रुपैयाँसम्मको छुटमा किन्ने होइन त यामाहाको बाइक र स्कुटर ? यस्तो छ नयाँ मूल्य

१ लाख रुपैयाँसम्मको छुटमा किन्ने होइन त यामाहाको बाइक र स्कुटर ? यस्तो छ नयाँ मूल्य

वि.सं.२०७८ असोज ७ बिहीवार १३:०९

काठमाडौं । यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दशै तिहार लक्षित...

मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा उछाल, १०% ले वृद्धि हुँदा प्रतिकित्ता कति पुग्यो ?

मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा उछाल, १०% ले वृद्धि हुँदा प्रतिकित्ता कति पुग्यो ?

वि.सं.२०७८ असोज ७ बिहीवार १२:५४

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा उछाल...

जीडब्लूएम मोटर्सको दशैं उत्सव अफरमा ६ लाखसम्म छुट पाइने, अन्य के–के छन् ?

जीडब्लूएम मोटर्सको दशैं उत्सव अफरमा ६ लाखसम्म छुट पाइने, अन्य के–के छन् ?

वि.सं.२०७८ असोज ७ बिहीवार १२:३३

काठमाडौं । नेपालको लागी ग्रेट वाल मोटर्स (जीडब्लूएम) गाडिको आधिकारीक...

फेरि यस्तो आयो राष्ट्र बैंकको अत्यन्त जरुरी सूचना !

फेरि यस्तो आयो राष्ट्र बैंकको अत्यन्त जरुरी सूचना !

वि.सं.२०७८ असोज ७ बिहीवार १२:०६

काठमाडौं । नेपाल राष्ट्र बैंकले लिखित परीक्षाका लागि भवन कायम...

२७ बुँदे मापदण्ड पुरा गरेर काठमाडौंमा असोज १० देखी विद्यालय खुल्ने (मापदण्डसहित)

२७ बुँदे मापदण्ड पुरा गरेर काठमाडौंमा असोज १० देखी विद्यालय खुल्ने (मापदण्डसहित)

वि.सं.२०७८ असोज ७ बिहीवार १२:०४

काठमाडौँ । काठमाडौँ महानगरभित्र स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज...

तरलता सहज बनाउन राष्ट्र बैंकले बैंकमा पठायो १ खर्ब

तरलता सहज बनाउन राष्ट्र बैंकले बैंकमा पठायो १ खर्ब

वि.सं.२०७८ असोज ७ बिहीवार ११:५३

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता (लगानीयोग्य रकम) अभाव न्यूनिकरण...