back
NMB ad

असोज १६ गते एक्सेल डेभलपमेन्ट बैंकको साधारणसभा, १२ प्रतिशत बोनस दिने

Kumari bank ad

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले असोज १६ गते शनिबार साधारणसभा गर्ने भएको छ । भदौ २२ गते बसेको संचालक समितिको २६०औं बैठकले उक्त दिन सभा गर्ने निर्णय गरेको हो ।

सभाले संचालक समितिबाट सिफारिस भए बमोजिम चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर वितरण गर्नेछ ।

उक्त बोनस सेयर निष्काशनका लागि आवश्यक हदसम्म जारी तथा चुक्ता पुँजी वद्धि गर्न स्वीकृत प्रदान गर्नेछ ।

साथै अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासंग मर्जर वा प्राप्तिका लागि आवश्यक कार्य गर्न, सहमतिपत्र मा हस्ताक्षर गर्न समिति गठन, चल, अचल सम्पत्तिको मूल्यांकनकर्ताको नियुक्ति गर्न र निजको पारिश्रमिक निर्धारण लगायतका सम्पूर्ण कार्यका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

सभा प्रयोजनका लािग बैंकले असोज १ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

वि.सं.२०७८ भदौ २९ मंगलवार १२:३४ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...