back
NMB ad

फेरि बढ्यो निफ्राको सेयर मूल्य: आज ५ लाख ४१ हजार कित्ता बिक्री, प्रतिकित्ता कति ?

Kumari bank ad

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य वृद्धि भएको छ । मंगलबार कम्पनीको सेयर मूल्य ४.६६ प्रतिशतले वृद्धि भएको हो ।

उक्त दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७ रुपैयाँले वृद्धि भएको छ ।योसंगै आज कम्पनीको सेयर मूल्य ३ सय ८२ रुपैयाँ कायम भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज कम्पनीको २० करोड ४६ लाख ११ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । उक्त दिन कम्पनीको ५ लाख ४१ हजार ३९० कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।

यसैबिच बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७–०७८ को मुनाफाबाट ८.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकका अनुसार हाल कायम रहेको २० अर्ब चुक्ता पुंजीको ८.५ प्रतिशतले हुन आउने नगद लाभांश (कर समेत) दिने प्रस्ताव गरेको हो ।

बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले अनुमोदन र आगामी साधारणसभाले स्वीकृत गरेपनि लगानीकर्ताले पाउने छन् ।

वि.सं.२०७८ असोज ५ मंगलवार १५:०७ मा प्रकाशित

You can share this post!

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:२५

क्यानबेरा, १४ वैशाख : विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक...

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०९

मलेखु (धादिङ), १४ वैशाख : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक...

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०१

काठमाडौँ, १४ वैशाख : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...