back
NMB ad

दुई बैंकसहित चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

Kumari bank ad

काठमाडौं । साता दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । उक्त दिन बजार १३.८३ अंकले बढेको हो ।

मंगलबार ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार रुपैयाँ बराबरको १ करोड ५३ लाख ६ हजार ६१ कित्ता सेयर खरिदबिक्री भएको छ ।

उक्त दिन सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको २५ करोड ४४ लाख १५ हजार रुपैयाँको कारोबार भएको छ ।

आज कम्पनीको ४लाख २१ हजार ९४६ कित्ता सेयर खरिदबिक्री भएको हो । कम्पनीको सेयर मूल्य ५ सय ९९ रुपैयाँ कायम भएको छ ।

कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको नबिल बैंकको २० करोड ५६ लाख ६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

उक्त दिन कम्पनीको १ लाख ४८ हजार ६७७ कित्ता सेयर खदिबिक्री भएको हो । कम्पनीको सेयर मूल्य १ हजार ३८९ रुपैयाँ रहेको छ ।

यस्तै, उक्त दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको पनि २० करोड ४६ लाख ११ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । उक्त दिन कम्पनीको ५ लाख ४१ हजार ३९० कित्ता सेयर किनबेच भएको छ । कम्पनीको सेयर मूल्य आज ३८२ रुपैयाँ कायम भएको छ ।

त्यसैगरि आज हिमालयन डिस्टलरीको २० करोड १९ लाख ३६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार कम्पनीको ३० हजार ३७३ कित्ता सेयर खरिदबिक्री भएको हो । आज कम्पनीको सेयर मूल्य ६ हजार ६६० रुपैयाँ रहेको छ ।

वि.सं.२०७८ असोज ५ मंगलवार १५:३० मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...