back
Mega Long Ad

दुई बैंकसहित चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

काठमाडौं । साता दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । उक्त दिन बजार १३.८३ अंकले बढेको हो ।

मंगलबार ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार रुपैयाँ बराबरको १ करोड ५३ लाख ६ हजार ६१ कित्ता सेयर खरिदबिक्री भएको छ ।

उक्त दिन सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको २५ करोड ४४ लाख १५ हजार रुपैयाँको कारोबार भएको छ ।

आज कम्पनीको ४लाख २१ हजार ९४६ कित्ता सेयर खरिदबिक्री भएको हो । कम्पनीको सेयर मूल्य ५ सय ९९ रुपैयाँ कायम भएको छ ।

कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको नबिल बैंकको २० करोड ५६ लाख ६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

उक्त दिन कम्पनीको १ लाख ४८ हजार ६७७ कित्ता सेयर खदिबिक्री भएको हो । कम्पनीको सेयर मूल्य १ हजार ३८९ रुपैयाँ रहेको छ ।

यस्तै, उक्त दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको पनि २० करोड ४६ लाख ११ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । उक्त दिन कम्पनीको ५ लाख ४१ हजार ३९० कित्ता सेयर किनबेच भएको छ । कम्पनीको सेयर मूल्य आज ३८२ रुपैयाँ कायम भएको छ ।

त्यसैगरि आज हिमालयन डिस्टलरीको २० करोड १९ लाख ३६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार कम्पनीको ३० हजार ३७३ कित्ता सेयर खरिदबिक्री भएको हो । आज कम्पनीको सेयर मूल्य ६ हजार ६६० रुपैयाँ रहेको छ ।

वि.सं.२०७८ असोज ५ मंगलवार १५:३० मा प्रकाशित

You can share this post!

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १८:०३

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा ५ हजार ४२५...

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट भोलि: भाग्यमानी ८ लाख १९ हजारलाई १०/१० कित्ता, तपाईलाई पर्ला त ?

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट भोलि: भाग्यमानी ८ लाख १९ हजारलाई १०/१० कित्ता, तपाईलाई पर्ला त ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १७:३२

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओ बाँडफाँटका लागि मिति...

बन्द भयो लाइसेन्सको अनलाइन आवेदन, अब कहिले खुल्छ ?

बन्द भयो लाइसेन्सको अनलाइन आवेदन, अब कहिले खुल्छ ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १७:१९

काठमाडौं । सोमबारदेखि सुरु भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को...

विद्युत् महसुुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने निर्णय स्वागतयोग्य : महासंघ

विद्युत् महसुुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने निर्णय स्वागतयोग्य : महासंघ

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:५९

काठमाडौं । विद्युत महशुुल दर घटाउने र विद्युत डिमाण्ड शुल्क नबढाउने...

एमालेको स्थायी कमिटी बैठक सुरु

एमालेको स्थायी कमिटी बैठक सुरु

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:४९

काठमाडौं । एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।...

एनआईसी एशिया लघुवित्तले कहिले गर्दैछ बुक क्लोज ?

एनआईसी एशिया लघुवित्तले कहिले गर्दैछ बुक क्लोज ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:४१

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले साधारणसभा प्रयोजनका लागि...