back
Kumari Bank

यस्तो आयो बीमा समितिको सूचना !

Nepal Bank

काठमाडौं । बीमा समितिले करार नियुक्ति लागि आवश्यक सूचना प्रविधि अधिकृतहरुको रोष्टर तयार गर्न लागेको छ ।

उक्त प्रयोजनका लागि सूचना प्रकाशन भएको मितिले ७दिन भित्र योग्यता पुगेका व्यक्तिहरुले आफ्नो व्यक्तिगत विवरणसहितको निवेदन समितिको कार्यालयमा पेश गर्नुपर्ने छ ।

जसका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्प्युटर तथा सूचना प्रविधि विषयमा स्नातकोत्तर तह वा सो सरह उत्र्तीण गरेको हुनुपर्ने समितिले जनाएको छ ।

वि.सं.२०७८ असोज ७ बिहीवार १०:४९ मा प्रकाशित

You can share this post!

देशका अधिकांश भागमा वर्षा हुने   

देशका अधिकांश भागमा वर्षा हुने   

वि.सं.२०८२ असार १८ बुधवार ०६:५१

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु   

ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु   

वि.सं.२०८२ असार १८ बुधवार ०६:२५

म्याग्दी : म्याग्दीको मालिका गाउँपालिकामा रहेको ओखरबोटको तामाखानी उत्खननका लागि...

आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर   

आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८२ असार १८ बुधवार ०६:१६

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

आज १८ आषाढ २०८२ बुधवार, कस्तो रहला आजको राशिफल ?

आज १८ आषाढ २०८२ बुधवार, कस्तो रहला आजको राशिफल ?

वि.सं.२०८२ असार १८ बुधवार ०६:०८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

प्रधानमन्त्री ओली उच्चस्तरीय बैठकहरुमा व्यस्तः विकास साझेदारहरुलाई औपचारिक च्यानलबाट आउन आग्रह   

प्रधानमन्त्री ओली उच्चस्तरीय बैठकहरुमा व्यस्तः विकास साझेदारहरुलाई औपचारिक च्यानलबाट आउन आग्रह   

वि.सं.२०८२ असार १७ मंगलवार १८:०३

प्रकाश सिलवाल सेभिया (स्पेन)  : संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’सम्बन्धी...

मनसुनका एक महिनाः ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते   

मनसुनका एक महिनाः ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते   

वि.सं.२०८२ असार १७ मंगलवार १७:५१

काठमाडौँ :  गत जेठ १५ देखि यही असार १६ गतेसम्म...