back
Mega Long Ad

सरकारले तोक्यो धानको समर्थन मूल्य, कुन धानको प्रति क्विन्टल कति ?

काठमाडौं । सरकारले मोटो र मध्यम धानको न्यूनतम समर्थन मूल्य तोकेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यो वर्षको लागि मोटो धानको न्यूनतम समर्थन मूल्य तोकेको हो । मन्त्रालयका अनुसार यो वर्षको मोटा धानको मूल्य प्रति क्विन्टल २ हजार ७५२ रुपैयाँ रहेको छ ।

मन्त्रालयले मध्यम किसिमको धानको मूल्य भने २ हजार ९०२ रुपैयाँ तोकेको छ । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलका सन्जेलका अनुसार गत वर्षको भन्दा यो वर्ष धानको मूल्य बढी तोकेको छ ।

प्रवक्ता सञ्जेलका अनुसार यो वर्ष गत वर्षको तुलनामा दुवै किसिमको धानको मूल्य प्रति क्विन्टल १७ रुपैयाँले बढेको छ ।

गत वर्ष मोटो धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७३५ र मध्यम खालको धानको मूल्य २ हजार ८८५ रुपैयाँ रहेको थियो ।

वि.सं.२०७८ असोज ७ बिहीवार १०:५३ मा प्रकाशित

You can share this post!

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १८:०३

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा ५ हजार ४२५...

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट भोलि: भाग्यमानी ८ लाख १९ हजारलाई १०/१० कित्ता, तपाईलाई पर्ला त ?

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट भोलि: भाग्यमानी ८ लाख १९ हजारलाई १०/१० कित्ता, तपाईलाई पर्ला त ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १७:३२

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओ बाँडफाँटका लागि मिति...

बन्द भयो लाइसेन्सको अनलाइन आवेदन, अब कहिले खुल्छ ?

बन्द भयो लाइसेन्सको अनलाइन आवेदन, अब कहिले खुल्छ ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १७:१९

काठमाडौं । सोमबारदेखि सुरु भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को...

विद्युत् महसुुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने निर्णय स्वागतयोग्य : महासंघ

विद्युत् महसुुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने निर्णय स्वागतयोग्य : महासंघ

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:५९

काठमाडौं । विद्युत महशुुल दर घटाउने र विद्युत डिमाण्ड शुल्क नबढाउने...

एमालेको स्थायी कमिटी बैठक सुरु

एमालेको स्थायी कमिटी बैठक सुरु

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:४९

काठमाडौं । एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।...

एनआईसी एशिया लघुवित्तले कहिले गर्दैछ बुक क्लोज ?

एनआईसी एशिया लघुवित्तले कहिले गर्दैछ बुक क्लोज ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:४१

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले साधारणसभा प्रयोजनका लागि...