back
NMB ad

सरकारले तोक्यो धानको समर्थन मूल्य, कुन धानको प्रति क्विन्टल कति ?

Kumari bank ad

काठमाडौं । सरकारले मोटो र मध्यम धानको न्यूनतम समर्थन मूल्य तोकेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यो वर्षको लागि मोटो धानको न्यूनतम समर्थन मूल्य तोकेको हो । मन्त्रालयका अनुसार यो वर्षको मोटा धानको मूल्य प्रति क्विन्टल २ हजार ७५२ रुपैयाँ रहेको छ ।

मन्त्रालयले मध्यम किसिमको धानको मूल्य भने २ हजार ९०२ रुपैयाँ तोकेको छ । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलका सन्जेलका अनुसार गत वर्षको भन्दा यो वर्ष धानको मूल्य बढी तोकेको छ ।

प्रवक्ता सञ्जेलका अनुसार यो वर्ष गत वर्षको तुलनामा दुवै किसिमको धानको मूल्य प्रति क्विन्टल १७ रुपैयाँले बढेको छ ।

गत वर्ष मोटो धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७३५ र मध्यम खालको धानको मूल्य २ हजार ८८५ रुपैयाँ रहेको थियो ।

वि.सं.२०७८ असोज ७ बिहीवार १०:५३ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...