back
NMB ad

सेयर बजारमा पहिरो, उपसूचक राताम्मे

Kumari bank ad

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा पहिरो गएको छ ।

यो दिन बजारमा गिरावट आउनुका साथै कारोबार रकममा समेत गिरावट आएको छ । बजार मापन गर्ने सूचक ६१.२७ अंकले घटेर परिसूचक २७५८.४८ बिन्दुमा रोकिएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १०.७० अंकले घटेर ५१९.३६ बिन्दुमा रोकिएको छ ।

२३३ कम्पनीको १ करोड ४४ लाख ९४ हजार २६० कित्ता सेयर ६ अर्ब ५० करोड १ लाख १७ हजार ७८० रुपैयाँको सेयर किनबेच भएको छ ।

आइतबारको कारोबारमा म्यूचुअल फण्ड बाहेक सबै समूहको उपसूचकमा निकै गिरावट देखिएको छ ।

बैंकिङ समूहको १८.२९, होटल तथा टुरिजम ८८.९७, विकास बैंक १३०.६४, जलविद्युत १३५.०३, वित्त कम्पनी १५६.१७, निर्जीबन बीमा ३५६.७६, उत्पादन तथा प्रशोधन ११६.७५, माइक्रोफाइनान्स १२०.९९, जीवन बीमा समूहको उपसूचक ३७१.३१ अंकले घटेको छ ।

वि.सं.२०७८ असोज १० आइतवार १५:२७ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...