back
Mega Long Ad

सेयर बजारमा पहिरो, उपसूचक राताम्मे

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा पहिरो गएको छ ।

यो दिन बजारमा गिरावट आउनुका साथै कारोबार रकममा समेत गिरावट आएको छ । बजार मापन गर्ने सूचक ६१.२७ अंकले घटेर परिसूचक २७५८.४८ बिन्दुमा रोकिएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १०.७० अंकले घटेर ५१९.३६ बिन्दुमा रोकिएको छ ।

२३३ कम्पनीको १ करोड ४४ लाख ९४ हजार २६० कित्ता सेयर ६ अर्ब ५० करोड १ लाख १७ हजार ७८० रुपैयाँको सेयर किनबेच भएको छ ।

आइतबारको कारोबारमा म्यूचुअल फण्ड बाहेक सबै समूहको उपसूचकमा निकै गिरावट देखिएको छ ।

बैंकिङ समूहको १८.२९, होटल तथा टुरिजम ८८.९७, विकास बैंक १३०.६४, जलविद्युत १३५.०३, वित्त कम्पनी १५६.१७, निर्जीबन बीमा ३५६.७६, उत्पादन तथा प्रशोधन ११६.७५, माइक्रोफाइनान्स १२०.९९, जीवन बीमा समूहको उपसूचक ३७१.३१ अंकले घटेको छ ।

वि.सं.२०७८ असोज १० आइतवार १५:२७ मा प्रकाशित

You can share this post!

दुग्ध प्रशोधन केन्द्र चलाउँदै सहकारी

दुग्ध प्रशोधन केन्द्र चलाउँदै सहकारी

वि.सं.२०७८ कात्तिक ६ शनिवार १७:१९

तनहुँ । तनहुँको एक सहकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने...

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

वि.सं.२०७८ कात्तिक ६ शनिवार १६:५५

महोत्तरी । बेमौसमी बर्षाका कारण महोत्तरीमा ३ हजार ७२ हेक्टर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

वि.सं.२०७८ कात्तिक ६ शनिवार १२:५१

बुटवल । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै निर्माण सम्पन्न...

गभर्नर अधिकारीको आश्वासनः लगानीमा ब्याजदर बढ्दैन

गभर्नर अधिकारीको आश्वासनः लगानीमा ब्याजदर बढ्दैन

वि.सं.२०७८ कात्तिक ६ शनिवार ११:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल लगानीमा...

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:५०

काठमाडौं । अविरल वर्षाको कारण कात्तिक १ गतेदेखि देशका विभिन्न...

शनिबार पनि आरटिजीएस प्रणाली चल्ने

शनिबार पनि आरटिजीएस प्रणाली चल्ने

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:३९

काठमाडौं । शनिबार पनि आरटिजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणाली...