back
NMB ad

दुई स्थानमा शाखा कार्यालयका लागि घर भाडामा खोज्दै महालक्ष्मी विकास बैंक

Kumari bank ad

काठमाडौं । महालक्ष्मी विकास बैंकले शाखा कार्यलय संचालनका लागि घर भाडाामा लिन लागेको छ ।

बैंकले राजापुर र विर्तामोर्डको शाखा कार्यालयका लागि उपयुक्त घर भाडा लिनुपर्ने भएको जनाएको छ ।

उक्त स्थानका लागि घर घाडा दिन इच्छुक घरधनीहरुले आजैका मितिले ७ दिनभित्र शिलबन्दी निवेदन पेश गर्न सक्नेछन् ।

शिलबन्दी निवेदनका साथ आफूले भाडामा दिन चाहेको घरको विवरण र मासिक भाडादर उल्लेख गरि घरजग्गाको सबै कानूनी कागजातहरु र जग्गाधनीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि संलग्न हुनुपर्ने बैंकले जनाएको छ ।

यसका साथै भाडामा दिने घर सडकसंग जोडिएको, पिलर सिष्टमको कम्तीमा १ हजार वर्गफिट क्षेत्रफल, पार्किङ, एटीएम तथा जनेटेर राख्ने स्थान भएको हुनुपर्ने छ ।

विस्तृत जानकारी तथा सोधपुछका लागि बैंकको सामान्य सेवा विभागमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति असोज १७ गते र खोलिने मिति भने असोज १८ गते रहेको छ ।

वि.सं.२०७८ असोज ११ सोमवार ११:३९ मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:२२

काठमाडौँ, १४ वैशाख :हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...