back
Mega Long Ad

दुई स्थानमा शाखा कार्यालयका लागि घर भाडामा खोज्दै महालक्ष्मी विकास बैंक

काठमाडौं । महालक्ष्मी विकास बैंकले शाखा कार्यलय संचालनका लागि घर भाडाामा लिन लागेको छ ।

बैंकले राजापुर र विर्तामोर्डको शाखा कार्यालयका लागि उपयुक्त घर भाडा लिनुपर्ने भएको जनाएको छ ।

उक्त स्थानका लागि घर घाडा दिन इच्छुक घरधनीहरुले आजैका मितिले ७ दिनभित्र शिलबन्दी निवेदन पेश गर्न सक्नेछन् ।

शिलबन्दी निवेदनका साथ आफूले भाडामा दिन चाहेको घरको विवरण र मासिक भाडादर उल्लेख गरि घरजग्गाको सबै कानूनी कागजातहरु र जग्गाधनीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि संलग्न हुनुपर्ने बैंकले जनाएको छ ।

यसका साथै भाडामा दिने घर सडकसंग जोडिएको, पिलर सिष्टमको कम्तीमा १ हजार वर्गफिट क्षेत्रफल, पार्किङ, एटीएम तथा जनेटेर राख्ने स्थान भएको हुनुपर्ने छ ।

विस्तृत जानकारी तथा सोधपुछका लागि बैंकको सामान्य सेवा विभागमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति असोज १७ गते र खोलिने मिति भने असोज १८ गते रहेको छ ।

वि.सं.२०७८ असोज ११ सोमवार ११:३९ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...