back
Mega Long Ad

काठमाडौंका यी ६ स्थानमा घर भाडामा खोज्दै सेञ्चुरी बैंक

काठमाडौं । काठमाडौं जिल्लाका विभिन्न स्थानमा शाखा कार्यालय संचालनका लागि सेञ्चुरी कमर्सियल बैंकले घर भाडामा खोजेको छ ।

बैंकले शाखा कार्यालय संचालन प्रयोजनका लागि काठमाडौंको ६ स्थान र बारा जिल्लाको कलैया उपमहानगरपालिका–४ मा घर घाडामा खोजेको हो ।

बैंकले काठमाडौं महानगरपालिका–२५ असन, ३१ भिमसेनगोला, १२ टेकु ३२ वडाको पेप्सीकोला, किर्तीपुर नगरपालिका–६ चोभार, गोकर्णेश्वर नगरपालिका–८ जोरपाटीमा शाखा कार्यालय संचालन गर्न लागेको हो ।

उक्त स्थानहरुमा अन्दाजी १५ सयदेखि २ हजार वर्गफिट क्षेत्रफल भएको तथा एटीएम÷जेनेरेटर राख्ने, पार्किङ लगायतको सुविधायुक्त व्यवसायिक भवन भएको भुईतल्ला अथवा पहिलो तल्ला भाडामा आवश्यक रहेको बैंकले जनाएको छ ।

उक्त स्थानहरुमा घर जग्गा बहालमा दिन इच्छुक घरधनीले आजैका मितिले ७ दिनभित्र आवश्यक कागजात संलग्न राखि प्रस्ताव पेश गर्न सकिने छ ।

 

वि.सं.२०७८ असोज ११ सोमवार १३:२२ मा प्रकाशित

You can share this post!

दुग्ध प्रशोधन केन्द्र चलाउँदै सहकारी

दुग्ध प्रशोधन केन्द्र चलाउँदै सहकारी

वि.सं.२०७८ कात्तिक ६ शनिवार १७:१९

तनहुँ । तनहुँको एक सहकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने...

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

वि.सं.२०७८ कात्तिक ६ शनिवार १६:५५

महोत्तरी । बेमौसमी बर्षाका कारण महोत्तरीमा ३ हजार ७२ हेक्टर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

वि.सं.२०७८ कात्तिक ६ शनिवार १२:५१

बुटवल । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै निर्माण सम्पन्न...

गभर्नर अधिकारीको आश्वासनः लगानीमा ब्याजदर बढ्दैन

गभर्नर अधिकारीको आश्वासनः लगानीमा ब्याजदर बढ्दैन

वि.सं.२०७८ कात्तिक ६ शनिवार ११:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल लगानीमा...

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:५०

काठमाडौं । अविरल वर्षाको कारण कात्तिक १ गतेदेखि देशका विभिन्न...

शनिबार पनि आरटिजीएस प्रणाली चल्ने

शनिबार पनि आरटिजीएस प्रणाली चल्ने

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:३९

काठमाडौं । शनिबार पनि आरटिजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणाली...