back
NMB ad

यी तीन कम्पनीको सेयर मूल्यमा उछाल, आज क–कसले कमाए ?

Kumari bank ad

काठमाडौं । साताको दोस्रो कारोबार दिन दुई कम्पनीको सेयर मूल्यमा उछाल आएको छ ।

उक्त दिन मनकामना स्र्माट लघुवित्त वित्तीय संस्था, मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।

सोमबार मनकामना स्मार्ट लघुवित्तको ९.९९ प्रतिशत र मैलुङ खोलाको सेयर मूल्य ९.९७ प्रतिशतले वृद्धि भएको हो ।

उक्त दिन मनकामनाको सेयर मूल्य प्रतिकित्ता १४४ रुपैयाँ ८० पैसाले वृद्धि भई १ हजार ९५३ रुपैयाँ ७० पैसा पुगेको छ ।

यस्तै, मैलुङ खोलाको सेयर मूल्य प्रतिकित्ता २० रुपैयाँ ५० पैसाले वृद्धि भई २२६ रुपैयाँ २० पैसा पुगेको छ ।

उक्त दिन यी कम्पनीसहित गार्खाज फाइनान्स, एनआईसी एशिया डिवेन्चर २०८२/८३, सिटिजन्स म्युचुअल फण्ड–२, मञ्जुश्री फाइनान्स डिवेन्चर २०८५, लक्ष्मी इक्विीटी फण्ड लगायतका लगानीकर्ताहरुले कमाएका छन् ।

वि.सं.२०७८ असोज ११ सोमवार १५:१६ मा प्रकाशित

You can share this post!

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...