back
Mega Long Ad

यी तीन कम्पनीको सेयर मूल्यमा उछाल, आज क–कसले कमाए ?

काठमाडौं । साताको दोस्रो कारोबार दिन दुई कम्पनीको सेयर मूल्यमा उछाल आएको छ ।

उक्त दिन मनकामना स्र्माट लघुवित्त वित्तीय संस्था, मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।

सोमबार मनकामना स्मार्ट लघुवित्तको ९.९९ प्रतिशत र मैलुङ खोलाको सेयर मूल्य ९.९७ प्रतिशतले वृद्धि भएको हो ।

उक्त दिन मनकामनाको सेयर मूल्य प्रतिकित्ता १४४ रुपैयाँ ८० पैसाले वृद्धि भई १ हजार ९५३ रुपैयाँ ७० पैसा पुगेको छ ।

यस्तै, मैलुङ खोलाको सेयर मूल्य प्रतिकित्ता २० रुपैयाँ ५० पैसाले वृद्धि भई २२६ रुपैयाँ २० पैसा पुगेको छ ।

उक्त दिन यी कम्पनीसहित गार्खाज फाइनान्स, एनआईसी एशिया डिवेन्चर २०८२/८३, सिटिजन्स म्युचुअल फण्ड–२, मञ्जुश्री फाइनान्स डिवेन्चर २०८५, लक्ष्मी इक्विीटी फण्ड लगायतका लगानीकर्ताहरुले कमाएका छन् ।

वि.सं.२०७८ असोज ११ सोमवार १५:१६ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...