back
Mega Long Ad

सेयर बजारमा दोहोरो अंकको गिरावट, बजार सुस्ताउँदा लगानीकर्ता त्रसित

काठमाडौं । बुधबार दोहोरो अंकले बढेको बजार साताको अन्तिम दिन बिहीबार दोहोरो अंकले नै घटेको छ ।

लामो समयदेखी आएको दोहोरो अंकको गिरावट बिहीबार पनि निरन्तर देखिएको छ ।
यो दिन बजार मात्रै नभएर कारोबार रकम पनि घटेको छ । सूचक र कारोबार रकम घट्दै जाँदा बजार पनि सुस्त गतिमा देखिएको छ । यसले लगानीकर्तालाई समेत निरास बनाउन थालेको छ ।

बजार मापन गर्ने सूचक ३२.५१ अंकले घटेर परिसूचक २६३३.४२ बिन्दुमा रोकिएको छ । २२५ कम्पनीको ७३ लाख २१ हजार १४ कित्ता सेयर ३ अर्ब ७० करोड २९ हजार ५०७ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक २०.६०, विकास बैंक १५५.७५, फाइनान्स ६८.९६, जलविद्युत ८२.५१, जीवन बीमा १०१.४२, माइक्रोफाइनान्स ३८.२२, निर्जीबन बीमा समूहको उपसूचक १०४.५७ अंकले घटेको छ ।

वि.सं.२०७८ असोज १४ बिहीवार १५:३० मा प्रकाशित

You can share this post!

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १८:०३

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा ५ हजार ४२५...

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट भोलि: भाग्यमानी ८ लाख १९ हजारलाई १०/१० कित्ता, तपाईलाई पर्ला त ?

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट भोलि: भाग्यमानी ८ लाख १९ हजारलाई १०/१० कित्ता, तपाईलाई पर्ला त ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १७:३२

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओ बाँडफाँटका लागि मिति...

बन्द भयो लाइसेन्सको अनलाइन आवेदन, अब कहिले खुल्छ ?

बन्द भयो लाइसेन्सको अनलाइन आवेदन, अब कहिले खुल्छ ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १७:१९

काठमाडौं । सोमबारदेखि सुरु भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को...

विद्युत् महसुुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने निर्णय स्वागतयोग्य : महासंघ

विद्युत् महसुुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने निर्णय स्वागतयोग्य : महासंघ

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:५९

काठमाडौं । विद्युत महशुुल दर घटाउने र विद्युत डिमाण्ड शुल्क नबढाउने...

एमालेको स्थायी कमिटी बैठक सुरु

एमालेको स्थायी कमिटी बैठक सुरु

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:४९

काठमाडौं । एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।...

एनआईसी एशिया लघुवित्तले कहिले गर्दैछ बुक क्लोज ?

एनआईसी एशिया लघुवित्तले कहिले गर्दैछ बुक क्लोज ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:४१

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले साधारणसभा प्रयोजनका लागि...