back
NMB ad

कोभिड संक्रमण बढेपछि एक साता कार्यलय बन्द

Kumari bank ad

एजेन्सी । रसियामा दैनिक कोरोना संक्रमितको संख्या बढेसँगै सरकारले सम्पूर्ण कार्यलय एक साताका लागि बन्द गरेको छ । रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले कोभिड संकटबीच एक साताका लागि कर्मचारीलाई ३० अक्टोबरबाट काममा नजान निर्देशन दिएका हुन् ।

बिदामा बस्ने कर्मचारीले भने नियमित तलब पाउनेछन् । राष्ट्रपति पुटिनले खोप लगाउन नमान्ने व्यक्तिलाई तत्काल खोप अभियानमा सहभागी भई सहयोग गर्न समेत अनुरोध गरेका छन् । रसियामा अझै पनि ५० प्रतिशतले खोप लगाएका छैनन् ।

पछिल्लो २४ घन्टामा रसियामा कोभिडबाट ११०० को मृत्यु भएको छ । यो सँगै रसियामा कोभिडबाट मृत्यु हुनेको संख्या २ लाख २६ हजार ३ सय ५३ पुगेको छ ।

वि.सं.२०७८ कात्तिक ४ बिहीवार ११:३४ मा प्रकाशित

You can share this post!

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक   

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:३०

धरान (सुनसरी), २५ वैशाखः ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण...

बजेट अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख   

बजेट अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:२२

काठमाडौँ, २५ वैशाखः यही वैशाख २८ गते प्रारम्भ हुने बजेट...

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:१५

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश रद्द गरेको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...