back
NMB ad

अब १० लाख रुपैयाँमै किन्न सकिन्छ ‘डीएफएसके ग्लोरी ५६०’, साढे दुई लाख नगद छुट पनि पाइने !

Kumari bank ad

काठमाडौं । डीएफएसके नेपालले १० लाख रुपैयाँ डाउनपेमेन्टमा गाडी खरिद गर्न सकिने सुविधा ल्याएको छ ।

नेपालका लागि आधिकारिक बिक्रेता कुजु नेपाल प्रालिले डीएफएसके गाडी खरिदमा उक्त सुविधासहितको योजना ल्याएको हो ।

कम्पनीले दशैं तिहार लक्षित अफर अन्तर्गत डीएफएसके गाडी किन्दा २ लाख ५० हजारसम्म नगद छुट प्रदान गरिएको जानकारी दिएको छ । यसका साथै एक्सचेञ्जमा ५० हजार बोनस दिने बताएको छ ।

विशेषगरि कम्पनीले डीएफएसके ग्लोरी ५६० गाडी १० लाख रुपैयाँ डाउनपेमेन्टमा खरिद गर्न सकिने जनाएको छ ।

नेपाली बजारमा डीएफएसके ग्लोरी ५६० को ५८ लाख ५० हजार रुपैयाँदेखि ६४ लाख ५० हजार रुपैयाँसम्म मूल्य पर्दछ । यो गाडी ५ देखि ७ सिटको भेरियन्टमा उलपब्ध रहेको छ ।

यो गाडी १.५ लिटर पेट्रोल टर्वोचार्जड् इन्जिन, ४ सिलिण्डर, १६ भल्भ डीओएचसी र १ हजार ४९८ सीसी क्षमता साथै ६ स्पीड म्यानुअल(सीभीटी) ट्रन्समिसन, ५० लिटर इन्धन क्षमता रहेको छ ।

यो सबैभन्दा राम्रो ठुलो क्याबिन भएको गाडी हो । आरामदायी सीटहरु भएकोले पनि लामो यात्राका लागि पनि उपयुक्त मानिएको छ ।

डीएफएसके ग्लोरी ५६० मा कम्पनीले ५० हजार एक्सचेञ्ज बोनस, सहज फाइनासिङको अवसर र एक वर्षको वार्षिक सडक दस्तुर छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

वि.सं.२०७८ कात्तिक ७ आइतवार १३:४३ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...