back
NMB ad

फेरि बढ्यो यूनियन र सानिमा लाइफको सेयर मूल्य, आज कुनको कति कित्ता बिक्री भयो ?

Kumari bank ad

काठमाडौं । साताको दोस्रो कारोबार दिन यूनियन लाइफ र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य वृद्धि भएको छ ।

उक्त दिन यूनियन लाइफको सेयर मूल्य ४.३९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य आज प्रतिकित्ता २५ रुपैयाँले बढेको हो । योसंगै कम्पनीको सेयर मूल्य ५९५ रुपैयाँ कायम भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज कम्पनीको ८७ लाख ६२ हजार ८५९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको १४ हजार ८६९ कित्ता सेयर किनबेच भएको हो ।

यस्तै, सानिमा लाइफको सेयर मूल्य ३.५३ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८ रुपैयाँले वृद्धि भएको हो ।

योसंगै कम्पनीको सेयर मूल्य आज ५२८ रुपैयाँ कायम भएको छ । नेप्सेका अनुसार आज कम्पनीको ५९ लाख ४१ हजार रुपैयाँ बराबरको ११ हजार ३७८ कित्ता सेयर खरिदबिक्री भएको छ ।

वि.सं.२०७८ कात्तिक ८ सोमवार १६:०६ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...