काठमाडौं । सोमबार चन्द्रागिरी हिल्सको सेयर मूल्य वृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य ३.०४ प्रतिशतले वृद्धि भएको हो ।
साताको दोस्रो कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३९ रुपैयाँले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ३२० रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज कम्पनीको ४५ लाख ४४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । आज कम्पनीको ३ हजार ४७१ कित्ता सेयर किनबेच भएको हो ।
वि.सं.२०७८ कात्तिक ८ सोमवार १६:१९ मा प्रकाशित