काठमाडौं । नेपाल बंगलदेश बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले बैंकको १२प्रतिशत बोनस सेयरको मूल्य समायोजन गरेको हो ।
समायोजनपछि नेप्सेले ३८०.१८ रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो कारोबार दिन बैंकको ४२५.८० रुपैयाँमा कारोबार भएको थियो ।
वि.सं.२०७८ कात्तिक १५ सोमवार ०८:४६ मा प्रकाशित