back
NMB ad

तीन कम्पनीको सेयर मूल्यमा उछाल, उच्च दरमा वृद्धि हुँदा आज कसले कति कमाए ?

Kumari bank ad

काठमाडौं । मंगलबार तीन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । उक्त दिन मानुषी लघुवित्त वित्तीय सहित तीन कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।

आज मानुषी लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात प्रतिकित्ता ७६.७० रुपैयाँले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ८४४.३० रुपैयाँ पुगेको छ ।

यस्तै, साहस उर्जाको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६५.२० रुपैयाँले वृद्धि भई ७१७.७० रुपैयाँ कायम भएको छ ।

त्यसैगरि तेह्रथुम पावरको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात प्रतिकित्ता ३३ रुपैयाँले वृद्धि भएको छ । योसंगै आज कम्पनीको सेयर मूल्य ३६३.२० रुपैयाँ कायम भएको छ ।

यी कम्पनीहरुसहित आज प्राइम कमर्सियल बैंक, एनआईसी एशिया डिवेन्चर, सर्पोट माइक्रोफाइनान्स लगायतका लगानीकर्ताहरुले कमाएका छन् ।

वि.सं.२०७८ कात्तिक २३ मंगलवार १५:३२ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...