back
NMB ad

एनएमबि बैंकको भिकेवाईसी सेवा, अब ५ मिनेटमै देश विदेशबाट खाता खोली कारोबार गर्न सकिने

Kumari bank ad

काठमाडौं । एनएमबि बैंकले अब ५ मिनेटमै देश वा विदेशबाटै खाता खोली कारोबार गर्न सकिने योजना ल्याएको छ ।

बैंकले भिडियो केवाईसी, एक भिडियो कलमा आधारित उक्त सरल योजना ल्याएको हो । नेपाली बैंकिङ्ग जगतमै सुरुदेखि अन्त्यसम्मको पूर्ण डिजिटल रुपमा खाता खोल्न सकिने प्रक्रिया सुरु गर्ने पहिलो बनेको बैंकको दावी छ ।

उक्त योजना अन्तर्गत अब ग्राहकहरुले एक भिडियो कल मार्फत अनलाईन खाता खोल्न , केवाईसी विवरणहरु अपडेट गर्न सक्नेछन् ।

भिकेवाईसीका लागि डिजिटल लिंक https:vcc.nmb.com.np रहेको छ ।

अब मोबाइल र इन्टरनेट बैकिङ्गको परम्परागत उपयोगको परिधि भन्दामाथि उठेर बैंकसम्म नपुगी मुख्य बैंकिङ गतिविधिहरुी संचालन गर्न सकिने बैंकले जनाएको छ ।

उक्त योजनाले घरमै बसी बैंकिङ कारोबार गर्न सहज बनाउुनका साथै सबै प्रकारका म्यानुअल कामलाई निर्मुल पार्दै पारदर्शिता, त्रुटिरहित र कागज बिहीन बैंकिङ प्रदान गर्दछ ।

जुन बैंकको ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङ्गका सदस्यका नाताले वातावरणमैत्री सेवा प्रदान गर्न प्रतिवद्ध रहेको बैंकले जनाएको छ ।

वि.सं.२०७८ कात्तिक २८ आइतवार १८:०४ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...