back
NMB ad

तीन कम्पनीमा झुम्मिए लगानीकर्ता, आज कुनको कति कित्ता बिक्री भयो त सेयर ?

Kumari bank ad

काठमाडौं । बुधवार सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । उक्त दिन बजार १६.९५ अंकले वृद्धि भएको छ ।

साताको चौथो कारोबार दिन बजार परिसुचक २८०१.५१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।आज कारोबार रकम पनि वृद्धि भएको छ । आज ७ अर्ब ३७ करोड ४४ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

उक्त दिन नेपाल टेलिकमसहित तीन कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त दिन नेपाल टेलिकमको सबैभन्दा बी ५८ करोड ६८ लाख ६२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार कम्पनीको आज ४ लाख २६ हजार ९० कित्ता सेयर खरिदबिक्री भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ३९० रुपैयाँ पुगेको छ ।

कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको महालक्ष्मी विकास बैंकको ३८ करोड ५६ लाख १ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

बैंकको आज ५ लाख १ हजार १२४ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता ७६२ रुपैयाँ कायम भएको छ ।

यस्तै, उक्त दिन एशियन लाइफ इन्स्योरेन्स कम्पनीको पनि सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३३ करोड ६६ लाख ४० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

नेप्सेका अनुसार आज कम्पनीको २ लाख ५१ हजार ११५ कित्ता सेयर किनबेच भएको छ । कम्पनीको सेयर मूल्य भने प्रीतकित्ता १ हजार ३०९ रुपैयाँ पुगेको छ ।

वि.सं.२०७८ मंसिर १ बुधवार १६:४५ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...