back
NMB ad

साताको पहिलो कारोबार दिन: ३ कम्पनीको सेयर मूल्यमा उछाल, प्रतिकित्ता कुनको कति बढ्यो ?

Kumari bank ad

काठमाडौं । आइतबार दुई कम्पनीको सेयर मूल्यमा उछाल आएको छ ।

उक्त दिन नारायणी डेभलपमेन्ट बैंक, मानुषील लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

साताको पहिलो कारोबार दिन नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ८६.६० रुपैयाँले वृद्धि भएको हो । योसंगै बैंकको सेयर मूल्य ९५२.६० रुपैयाँ पुगेको छ ।

यस्तै, उक्त दिन मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता १४९.५० रुपैयाँल बढेको हो । योसंगै आज कम्पनीको सेयर मूल्य १ हजार ६४४.८० रुपैयाँ कायम भएको छ ।

उक्त दिन कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज बैंकको सेयर मूल्य ८ प्रतिशतले वृद्धि भएको हो । उक्त दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६८ रुपैयाँले वृद्धि भई ९१८ रुपैयाँ पुगेको छ ।

 

वि.सं.२०७८ मंसिर ५ आइतवार १५:३१ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...