back
NMB ad

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

Kumari bank ad

काठमाडौं । बुधवार सेयर बजारमा सुधार आएको छ । साताको चौथो कारोबार दिन बजार ५.२८ अंकले बढेको हो ।

उक्त दिन बजार परिसुचक २६३३.६६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन कारोबार रकम भने गिरावट आएको छ । आज २ अर्ब ७४ करोड २० लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

उक्त दिन होटेल तथा पर्यटन १७.४९ अंक, निर्जीबन बीमा २२.२१, माइक्रोफाइनान्स ५.९ र जीवन बीमा समूह ४.५३ अंकले घटेको छ । यी बाहेक सबै समूह वृद्धि भएको छ ।

उक्त दिन नेपाल टेलिकमको सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको १४ करोड ५३ लाख ९३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

कारोबार कै आधारमा दोस्रो स्थानमा रहेको हिमालयन डिस्टीलरीको १० करोड ५१ लाख ३३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:१४ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...