back
Mega Long Ad

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । बुधवार सेयर बजारमा सुधार आएको छ । साताको चौथो कारोबार दिन बजार ५.२८ अंकले बढेको हो ।

उक्त दिन बजार परिसुचक २६३३.६६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन कारोबार रकम भने गिरावट आएको छ । आज २ अर्ब ७४ करोड २० लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

उक्त दिन होटेल तथा पर्यटन १७.४९ अंक, निर्जीबन बीमा २२.२१, माइक्रोफाइनान्स ५.९ र जीवन बीमा समूह ४.५३ अंकले घटेको छ । यी बाहेक सबै समूह वृद्धि भएको छ ।

उक्त दिन नेपाल टेलिकमको सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको १४ करोड ५३ लाख ९३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

कारोबार कै आधारमा दोस्रो स्थानमा रहेको हिमालयन डिस्टीलरीको १० करोड ५१ लाख ३३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:१४ मा प्रकाशित

You can share this post!

साढे चार अर्बको मौलाकाली केबुलकार निर्माण सुरु, स्थानीयलाई ४९ प्रतिशत सेयर

साढे चार अर्बको मौलाकाली केबुलकार निर्माण सुरु, स्थानीयलाई ४९ प्रतिशत सेयर

वि.सं.२०७८ माघ ६ बिहीवार १४:३७

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल मौलाकालिका...

नबिल बैंक सञ्चालक समितिका अध्यक्ष पौडेलले लिए सपथ ग्रहण

नबिल बैंक सञ्चालक समितिका अध्यक्ष पौडेलले लिए सपथ ग्रहण

वि.सं.२०७८ माघ ६ बिहीवार १२:००

काठमाडौँ । नबिल बैंकको संचालक समितिको अध्यक्षमा पुनः चयन भएका...

सांग्रिला विकास बैंकको मुनाफा ५८ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचकहरु

सांग्रिला विकास बैंकको मुनाफा ५८ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचकहरु

वि.सं.२०७८ माघ ६ बिहीवार ११:४२

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो...

फेरि बढ्यो पेट्रोलियम पद्धार्थको मूल्य, प्रतिलिटर कति पुग्यो ?

फेरि बढ्यो पेट्रोलियम पद्धार्थको मूल्य, प्रतिलिटर कति पुग्यो ?

वि.सं.२०७८ माघ ५ बुधवार २१:३६

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूलय बढाएको छ...

यस्तो छ ग्लोबल आईएमई बैंकले निकालेको अत्यन्त जरुरी सूचना !

यस्तो छ ग्लोबल आईएमई बैंकले निकालेको अत्यन्त जरुरी सूचना !

वि.सं.२०७८ माघ ५ बुधवार १८:११

काठमाडौं । ग्लोबल आईएमई बैंकले आन्तिरिक सजावट (निर्माण) का कार्यका...

रा.वा. बैंकको ५७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

रा.वा. बैंकको ५७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

वि.सं.२०७८ माघ ५ बुधवार १७:२९

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५७ औं वार्षिकोत्सवको अवसरमा...