back
Mega Long Ad

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

बैैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यानले ‘बैंकक्रप्ट’ हुन सक्ने बताएका छन् । एनएमबी बैंकले आफू एसियाको सर्वोत्कृष्ट बैंक भएको घोषणा गर्नका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै गोल्यानले कोभिडका कारण राष्ट्र बैंकले दिएको सहुलियतले कतिपय बैंकक्रप्ट हुने सम्भावना रहेको दावी गरेका हुन् ।

उनले अहिलेको अवस्थामा बैंकहरुले नेपाली माटो सुहाउदो बैंकिङ नगरे अर्थतन्त्रमा टेवा नपुग्ने दावी गर्दै भने, ’दुई तिहाइ जनता कृषिमा निर्भर रहेको नेपालमा कृषि र एसएमईजमा बैंकहरुको लगानी बढाउनुपर्छ । नत्र आत्मनिर्भर अर्थतन्त्रको विकास हुदैन ।‘

‘साना साना उद्यमी जन्माउन सकेन भने देशको अर्थतन्त्र मजवुत हुदैन, हामीले नेपाली माटो सुहाउदो भ्यालुबेस बैंकिङ गरेकोले एसियाको सर्बोत्कृष्ट बैंकर बन्न सकेका हौ ।’ उनले भने ।

पछिल्लो तीन बर्षमा कृषिमा, साना तथा मझौला व्यवसायका लागि एनएमबी बैंकले कर्जा प्रबाह गरेको उनको दावी छ । साथै उनले नेपालको विकासलाई आत्मसात गर्दै बैंकले नेपाली माटो सुहाउदो फरक प्रकारको बैंक बनाउन चाहेको स्पष्ट पारे ।

वि.सं.२०७८ मंसिर १५ बुधवार १७:४५ मा प्रकाशित

You can share this post!

यसकारण सिभिल बैंकसँग मर्जहुन चाहन्छ हिमालयन बैंक

यसकारण सिभिल बैंकसँग मर्जहुन चाहन्छ हिमालयन बैंक

वि.सं.२०७८ माघ ६ बिहीवार १२:३८

काठमाडौं । हिमालयन बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग गर्ने भनिएको मर्जको...

नबिल बैंक सञ्चालक समितिका अध्यक्ष पौडेलले लिए सपथ ग्रहण

नबिल बैंक सञ्चालक समितिका अध्यक्ष पौडेलले लिए सपथ ग्रहण

वि.सं.२०७८ माघ ६ बिहीवार १२:००

काठमाडौँ । नबिल बैंकको संचालक समितिको अध्यक्षमा पुनः चयन भएका...

सांग्रिला विकास बैंकको मुनाफा ५८ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचकहरु

सांग्रिला विकास बैंकको मुनाफा ५८ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचकहरु

वि.सं.२०७८ माघ ६ बिहीवार ११:४२

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो...

फेरि बढ्यो पेट्रोलियम पद्धार्थको मूल्य, प्रतिलिटर कति पुग्यो ?

फेरि बढ्यो पेट्रोलियम पद्धार्थको मूल्य, प्रतिलिटर कति पुग्यो ?

वि.सं.२०७८ माघ ५ बुधवार २१:३६

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूलय बढाएको छ...

यस्तो छ ग्लोबल आईएमई बैंकले निकालेको अत्यन्त जरुरी सूचना !

यस्तो छ ग्लोबल आईएमई बैंकले निकालेको अत्यन्त जरुरी सूचना !

वि.सं.२०७८ माघ ५ बुधवार १८:११

काठमाडौं । ग्लोबल आईएमई बैंकले आन्तिरिक सजावट (निर्माण) का कार्यका...

रा.वा. बैंकको ५७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

रा.वा. बैंकको ५७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

वि.सं.२०७८ माघ ५ बुधवार १७:२९

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५७ औं वार्षिकोत्सवको अवसरमा...