back
NMB ad

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

Kumari bank ad

बैैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यानले ‘बैंकक्रप्ट’ हुन सक्ने बताएका छन् । एनएमबी बैंकले आफू एसियाको सर्वोत्कृष्ट बैंक भएको घोषणा गर्नका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै गोल्यानले कोभिडका कारण राष्ट्र बैंकले दिएको सहुलियतले कतिपय बैंकक्रप्ट हुने सम्भावना रहेको दावी गरेका हुन् ।

उनले अहिलेको अवस्थामा बैंकहरुले नेपाली माटो सुहाउदो बैंकिङ नगरे अर्थतन्त्रमा टेवा नपुग्ने दावी गर्दै भने, ’दुई तिहाइ जनता कृषिमा निर्भर रहेको नेपालमा कृषि र एसएमईजमा बैंकहरुको लगानी बढाउनुपर्छ । नत्र आत्मनिर्भर अर्थतन्त्रको विकास हुदैन ।‘

‘साना साना उद्यमी जन्माउन सकेन भने देशको अर्थतन्त्र मजवुत हुदैन, हामीले नेपाली माटो सुहाउदो भ्यालुबेस बैंकिङ गरेकोले एसियाको सर्बोत्कृष्ट बैंकर बन्न सकेका हौ ।’ उनले भने ।

पछिल्लो तीन बर्षमा कृषिमा, साना तथा मझौला व्यवसायका लागि एनएमबी बैंकले कर्जा प्रबाह गरेको उनको दावी छ । साथै उनले नेपालको विकासलाई आत्मसात गर्दै बैंकले नेपाली माटो सुहाउदो फरक प्रकारको बैंक बनाउन चाहेको स्पष्ट पारे ।

वि.सं.२०७८ मंसिर १५ बुधवार १७:४५ मा प्रकाशित

You can share this post!

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:२५

क्यानबेरा, १४ वैशाख : विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक...

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०९

मलेखु (धादिङ), १४ वैशाख : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक...

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०१

काठमाडौँ, १४ वैशाख : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...