back
NMB ad

छिमेकीको लुगा फिर्ता नगरेपछि श्रीमानले दिए डिभोर्स

Kumari bank ad

एजेन्सी । छिमेकीको लुगा चोरेको आरोप लगाउँदै इजिप्टका एक पुरुषले पत्निसँग सम्बन्ध बिच्छेद गरेका छन् । समाचार विवरणअनुसार २२ वर्षीया ती महिलाले बिदाको दिन छिमेकीको लुगा मागेर घुम्न गएकी थिइन् । तर, बिदा मनाएर फर्किएपछि पनि उनले लुगा फिर्ता गरिनन् जसका कारण उनको पति उनीसँग ‌अ‌ागो बनेका थिए ।

लुगा फिर्ता माग्दा ती युवतीले छिमेकीलाई मानिस लगाएकी कुट्ने धम्की दिएकी थिइन् । लामो समयसम्म लुगा फिर्ता नगरेपछि छिमेकीले ती युवतीका श्रीमानलाई गुनासो गरेकी थिइन् । आफ्ना लुगा फिर्ता नदिए प्रहरीकहाँ उजुरी गर्ने बताएकी थिइन् । छिमेकीले आग्रह गर्दा पनि पत्नीले लुगा फिर्ता गरिनन् । बरु उल्टै कुटिन् ।, उनका पतिले भने ।

पत्निलाई छिमेकीको लुगा फेर्न बारम्बार आग्रह गर्दा पनि नमानेपछि बाध्य भएर सम्बन्ध बिच्छेदको निर्णयमा पुगेको उनले बताएका छन् । सम्बन्धबिच्छेद गर्नुअघि मैले उनको परिवारसँग पनि सल्लाह मागेको थिए, उनले भने ।

वि.सं.२०७८ मंसिर १९ आइतवार १२:०४ मा प्रकाशित

You can share this post!

स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी  राष्ट्रपति पौडेल स्वदेश फिर्ता   

स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी  राष्ट्रपति पौडेल स्वदेश फिर्ता   

वि.सं.२०८१ असार ५ बुधवार ११:१०

काठमाडौँ, ५ असारः राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्कनुभएको छ ।...

आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनीले सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने

आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनीले सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने

वि.सं.२०८१ असार ५ बुधवार १०:५९

काठमाडौं । आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनी लिमिटेडले साधारण शेयर (आईपीओ)...

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

वि.सं.२०८१ असार ५ बुधवार १०:४८

कमलामाई (सिन्धुली), ५ असार: मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी सडकखण्ड आज बिहानदेखि...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ असार ५ बुधवार १०:४३

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

संसद् भवन परिसरमा प्रहरी जवानले गरे आत्महत्या   

संसद् भवन परिसरमा प्रहरी जवानले गरे आत्महत्या   

वि.सं.२०८१ असार ५ बुधवार १०:३५

काठमाडौँ, ५ असारः नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा नेपाल प्रहरीका एक...

६० मेगावाटको कुलेखानीमा २० मेगावाट मात्र उत्पादन   

६० मेगावाटको कुलेखानीमा २० मेगावाट मात्र उत्पादन   

वि.सं.२०८१ असार ५ बुधवार ०६:२८

हेटौँडा : मकवानपुरको इन्द्रसरोवरमा रहेको कुलेखानी जलासयको सतह घटेपछि ६०...