back
NMB ad

आज तीन कम्पनीका लगानीकर्ता मालामाल, प्रतिकित्ता कसले कति कमाए ?

Kumari bank ad

काठमाडौं । साताको दोस्रो कारोबार दिन गोर्खाज फाइनान्सको सेयर मूल्यमा उछाल आएको छ । उक्त दिन कम्पनीको सेयर मूल्य ९.४७ प्रतिशतले वृद्धि भएको हो ।

उक्त दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६६ रुपैयाँ ८० पैसाले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य आज ७७१ रुपैयाँ ९० पैसा कायम भएको छ ।

उक्त दिन बोतलर्स नेपालप(तराई)को सेयर मूल्य ५.४० प्रतिशत अर्थात प्रतिकित्ता ६३७ रुपैयाँले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य १२ हजार २४० रुपैयाँ पुगेको छ ।

यस्तै, युनिलिभर नेपालको सेयर मूल्य पनि आज ४.०३ प्रतिशतले वृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७४८ रुपैयाँले वृद्धि भई १९ हजार ३१२ रुपैयाँ कायम भएको छ ।

वि.सं.२०७८ मंसिर २७ सोमवार १५:१७ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...