काठमाडौं । नेपाल बैंकले बाह्य लेखापरीक्षक नियुक्ति गरेको छ । बैंकले तीन चार्टर्ड एकाउण्टेडलाई लेखापरीाकमा नियुक्ति गरेको हो ।
बैंकको पुस २ गते शुक्रबार बसेको ६२औं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि नरेन्द्र भट्टराई, जगन्नाथ उपाध्याय र सुनिरि कुमार ढुंगेललाई लेखारक्षकमा नियुक्ति गरेको हो।
वि.सं.२०७८ पुस ८ बिहीवार १८:५० मा प्रकाशित