back
NMB ad

एक दिन पनि टिकेन सेयर बजारमा उत्साह : ६९.७७ अंकले घट्यो, कारोबार रकम भने बढ्यो

Kumari bank ad

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

उक्त दिन बजार ६९.७७ अंकले घटेको छ । बजार परिसुचक पनि २५२१.६५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

अघिल्लो दिन ७१.२० अंकले बढेको बजारमा आज भने भारी गिरावट आएको हो । उक्त दिन कारोबार रकम भने वृद्धि भएको छ ।

उक्त दिन ५ अर्ब ६० करोड ७४ लाख ९६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिन ५ अर्ब १७ करोड बराबरको कारोबार भएको थियो ।

उक्त दिन सबै समूहहरु राताम्मे बनेका छन् । सोमबार सबैभन्दा बढी नबिल बैंकको कारोबार भएको छ । आज बैंकको ३० करोड ६० लाख ९९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको शिवम् सिमेन्टको २६ करोड ३७ लाख १२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

यस्तै, उक्त दिन नेपाल लाइफ इन्स्योरेन्सको २४ करोड ९७ लाख ९७ हजार र हिमालयन डिष्टीलरीको २१ करोड ४१ लाख १९ हजार रुपैयाँ बराबरको सेयर खरिदिबिक्री भएको छ ।

वि.सं.२०७८ पुस १२ सोमवार १५:१५ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...