back
NMB ad

नौ दिनमा बाणिज्य बैंकहरुले गुमाए २ अर्ब निक्षेप, कर्जा भने ४ अर्बले बढ्यो

Kumari bank ad

काठमाडौ । बाणिज्य बैंकहरुले पुस महिनाको ९ दिनमा २ अर्ब रुपैयाँ गुमाएका छन् । नेपाल बैंकर्स एसोसिएसनका अनुसार गत मंसिर २९ गते बाणिज्य बैंकहरुसँग ४२ खखर्ब ३७ अर्ब रुपैयाँ कुल निक्षेप थियो ।

पुस महिनाको पहिलो दुई दिनमा बाणिज्य बैंकहरुले २ अर्ब रुपैयाँले निक्षेप बढाएका कुल निक्षेप ४२ खर्ब ३९ अर्ब पुर्याएका थिए । तर पुस ९ गतेसम्ममा उनीहरुले थप ४ अर्ब रुपैयाँ गुमाएर कुल निक्षेप ४२ अर्ब ३५ अर्ब रुपैयाँ रोकिएका छन् ।

तर सोही अबधिमा बाणिज्य बैंकहरुले कर्जामा भने ४ अर्ब रुपैयाँले बढोत्तरी गरेका छन् । सन्चालनमा रहेका २७ बाणिज्य बैंकहरुले यस अवधिमा कुल कर्जा ४० खर्ब ८८ अर्ब रुपैयाँ पुर्याएका छन् ।

वि.सं.२०७८ पुस १२ सोमवार १५:४४ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...