back
NMB ad

दुई कम्पनीको सेयर मूल्यमा उछाल, यी हुन् दोहोरो अंकले बजार घट्दा पनि कमाउनेहरु

Kumari bank ad

काठमाडौं । साताको दोस्रो कारोबार दिन दुई कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । उक्त दिन गोर्खाज फाइनान्स र मध्य भोटेकोशीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

सोमबार गोर्खाज फाइनान्स कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ७९ रुपैयाँ ७० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ८७६ रुपैयाँ ७० पैसा कायम भएको छ ।

यस्तै, आज मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्य पनि १० प्रतिशत अर्थात प्रतिकित्ता ११ रुपैयाँले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२१ रुपैयाँ कायम भएको छ ।

उक्त दिन यी कम्पनीहरुसहित सामलिङ पावर, सानिमा लार्ज क्याप फण्ड, मेगा बैंक, महुली लघुवित्त, मेगा म्युचुअल फण्ड लगायतका लगानीकर्ताहरुले कमाएका छन् ।

वि.सं.२०७८ पुस १२ सोमवार १५:५० मा प्रकाशित

You can share this post!

भारतमा आँधीका कारण १४ जनाको मृत्यु   

भारतमा आँधीका कारण १४ जनाको मृत्यु   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:२९

नयाँदिल्ली, १ जेठ : भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति...

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित   

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:२५

काठमाडौँ, १ जेठः सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम...

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:१४

काठमाडौँ, १ जेठः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सङ्घीय संसद्मा नेपाल...

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु

वि.सं.२०८१ जेठ १ मंगलवार ११:५६

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि...

गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन   

गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन   

वि.सं.२०८१ जेठ १ मंगलवार ११:४९

काठमाडौँ, १ जेठः सरकारले ‘गणतन्त्र दिवस’ लाई भव्यरूपमा मनाउन ‘गणतन्त्र...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ जेठ १ मंगलवार १०:५७

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ घटेको छ...