back
NMB ad

भोलि तीन कम्पनीको साधारण सभा, लाभांश वितरण र मर्जरको प्रस्ताव पारित गर्ने

Kumari bank ad

काठमाडौं । भोलि अर्थात शुक्रबार एक हाइड्रोपावर कम्पनीसहित तीन कम्पनीको साधारण सभा हुँदैछ ।

उक्त दिन घलेम्दी हाइड्रो, सूर्योदय लघुवित्त वित्तीय संस्था, वोमी लघुवित्त वित्तीय संस्थाले सभा गर्न लागेका हुन् ।

घलेम्दी हाइड्रा भोलि पुस १६ गते सभा गर्दैछ । कम्पनीको सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । यसका साथै आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै, सूर्योदय लघुवित्तको पनि शुक्रबार हुँदैछ । सभाले २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले सूर्योदय लघुवित्त र वोमी लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यसैगरी वोमी लघुवित्तको पनि भोलि साधारण सभा हुँदैछ । सभाले २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै वोमी लघुवित्त र सूर्योदय लघुवित्त एक आपसमा गाभिने प्रस्ताव पनि पारित गर्नेछ ।

वि.सं.२०७८ पुस १५ बिहीवार १७:२३ मा प्रकाशित

You can share this post!

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:३३

दमौली (तनहुँ), ७ जेठः तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए...

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:२७

काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१८

काठमाडौँ, ७ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको...

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१२

रसुवा ७ जेठः चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको...

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...