back
Mega Long Ad

रियलमी ‘सी’ सिरीज अन्र्तगत सी २५ वाई स्मार्टफोन अब नेपालमा उपलब्ध, यस्ता छन् विशेषता

काठमाडौँ । विश्वको सबैभन्दा छिटो अघि बढीरहेको स्मार्टफोन ब्रान्ड रियलमीले ५० एमपीए–आई त्रिपल क्यामेरा सिस्टम सहितको रियलमी सी २५ वाई नेपालमा उपलब्ध गराएको छ । इन्ट्री–लेभल स्मार्ट फोनमा पहिलो रोजाइ यस रियलमी सी २५ वाई मा १८ वाट क्वीक चार्ज सपोर्ट गर्ने ५००० एमएएच् मेगा ब्याट्री, इन्स्टान्ट फीङ्गर प्रिन्ट सेन्सर भएको शक्तिशाली Unisoc T610 प्रोसेसर र सुन्दर डिजाइनको ६.५ इन्चको ठूलो डिस्प्ले रहेको छ ।

रियलमी सी २५ वाई मा ५० एमपी त्रिपल क्यामेरा सिस्टमका साथै माक्रो लेन्स र बी एण्ड डब्लु लेन्स रहेको छ । रियलमी सी सिरीजमा ५० एमपी मोड रहेको पहिलो स्मार्टफोन ले सुन्दर फोटो खिच्छ र प्रयोगकर्ताहरुलाई ८१६०८६१४४ सम्मको पिक्सेल फोटो निकाल्ने सुविधा प्रदान गर्दछ ।

यसका साथै, क्यामेरा विभागले विभिन्न फिल्टरहरु उपलब्ध गराउँदै ए–आई ब्यूटी मोड फङ्सन, एच्.डी. आर मोड, प्यानारोमिकभ्यु मोड, प्रोट्रेट मोड, टाइमल्याप्स पङ्सन, एक्सपर्ट मोड पनि सपोर्ट गर्दछ ।

यसैगरी, रियलमी सी २५ वाईमा आकर्षक र चित्त बुझ्दो सेल्फी खिच्न ए–ब्युटी फङ्सन भएको ८ एमपी सेल्फी क्यामेरा पनि रहेको छ ।

रियलमीको आफ्नो ब्याट्री लाइफमा रहेको विशेषतालाई अझ सुदृढ भएको छ जसमा रियलमी सी २५ वाई मा भएको ५००० एमएएच् ब्याट्री स्ट्यान्डबाइ मोडमा राख्दा फोनको ब्याट्री ४८ दिनसम्म टिक्न सक्छ । सुपर पावर सेभिङ मोड चलाइरहँदा पनि प्रयोगकर्ताहरुले फोनको आधारभूत उपयोगिताहरुको प्रयोग गरी सधैं पावर्ड र कनेक्टेड रहन सक्नेछन् ।

यसबाहेक, रियलमी सी २५ वाईले केही डिस्प्ले इफेक्टहरु घटाएर स्मार्टफोनको सहनशीलता बढाउन स्क्रीन ब्याट्री अप्टिमाइजेसन र प्रयोगकर्ता सुतिरहेको बेला फोनलाई लोअर मोडमा चलाउन निर्देशनदिएर पावरको बचत गर्न स्लिप स्ट्यान्डबाइ अप्टिमाइजेसनको सुविधा पनि उपलब्ध गराउँछ ।

रियलमीसी २५ वाईलाई अक्टा–कोर 12nm Unisoc T610 प्रोसेसरले सञ्चालन गर्छ जुन २.०गेगाहर्ज सम्म चल्दछ । साथै, २.०गेगाहर्ज सम्मचल्ने two Arm Cortex-A75/ six Arm Cortex-A55 समावेश छ । ८५०मेगाहर्ज गतिभएकोARM Mali G52 GPU ले ग्राफिक्सलाई ह्यान्डल गर्छ ।

यस खण्डका प्रतिस्पर्धी उत्पादनहरुको तुलनामा उत्कृष्ट प्रदर्शन गर्ने Unisoc T610 प्रोसेसरले सहज गेमिङको अनुभव दिलाउँछ ।

झनै नयाँ रियलमीमा दुईवटा नानो–सिम कार्डहरु राख्न मिल्छ र २५६जीबीसम्मको अतिरिक्त स्टोरेजका लागि माइक्रो एसडी कार्ड सलट पनि उपलब्ध गराएको छ । यसले थप स्पेस उपलब्ध गराउँदछ र गेम, फोटो र फाइलहरु स्टोर गराउने सुविधा पनि प्रदानगर्दछ ।

स्क्रीन टु बडी दर ८८.७% सम्मपुग्न रियलमी सी २५ वाईको १६.५ सेमि/६.५ इन्च डिस्प्ले realme को क्लासिकमिनी–ड्रप डिजाइन फूलस्कृन नै हो जसले प्रयोगकर्ताहरुलाई इर्मसिभ वाचिङ्गको अनुभव प्रदान गर्दछ ।

अल्ट्रा–फास्ट फीङ्गगरप्रिन्ट अनलकिङ्ग र फेसियल रिकगनिसनर सहित आउने नयाँ रियलमीले प्रयोगकर्ताहरुको गोपनियता र सुविधाको संरक्षण गर्दछ ।

सुन्दरताको हिसाबमा रियलमी सी२५ वाईले पहिलो पटकलाइन एसेथेटिक डिजाइन अपनाएको छ जसले विशेष डिजाइनको कल्पनागर्दै”line” “surface” र”surface” को सुन्दर व्यवस्था प्रस्तुतगर्दछ ।

रियलमी सी२५ वाई ग्लेसियर ब्लू र मेटल ग्रे रंगमाउपलब्ध छ । रियलमी सी२५ वाइले नेपालमा ४जीबी ¥यामर १२८जीबी ¥यामस्टोरेज भेरिएन्टको मूल्य रु. २०,४४९/– तोकेको छ ।

पौष १५ २०७८ देखि सर्वत्र बजारमा उपलब्ध रियलमी सी २५ वाई स्मार्टफोन दराजमा पौष १८ २०७८ देखि बिक्री भइरहेको छ ।

वि.सं.२०७८ पुस १८ आइतवार १७:३० मा प्रकाशित

You can share this post!

नबिल बैंक सञ्चालक समितिका अध्यक्ष पौडेलले लिए सपथ ग्रहण

नबिल बैंक सञ्चालक समितिका अध्यक्ष पौडेलले लिए सपथ ग्रहण

वि.सं.२०७८ माघ ६ बिहीवार १२:००

काठमाडौँ । नबिल बैंकको संचालक समितिको अध्यक्षमा पुनः चयन भएका...

सांग्रिला विकास बैंकको मुनाफा ५८ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचकहरु

सांग्रिला विकास बैंकको मुनाफा ५८ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचकहरु

वि.सं.२०७८ माघ ६ बिहीवार ११:४२

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो...

फेरि बढ्यो पेट्रोलियम पद्धार्थको मूल्य, प्रतिलिटर कति पुग्यो ?

फेरि बढ्यो पेट्रोलियम पद्धार्थको मूल्य, प्रतिलिटर कति पुग्यो ?

वि.सं.२०७८ माघ ५ बुधवार २१:३६

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूलय बढाएको छ...

यस्तो छ ग्लोबल आईएमई बैंकले निकालेको अत्यन्त जरुरी सूचना !

यस्तो छ ग्लोबल आईएमई बैंकले निकालेको अत्यन्त जरुरी सूचना !

वि.सं.२०७८ माघ ५ बुधवार १८:११

काठमाडौं । ग्लोबल आईएमई बैंकले आन्तिरिक सजावट (निर्माण) का कार्यका...

रा.वा. बैंकको ५७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

रा.वा. बैंकको ५७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

वि.सं.२०७८ माघ ५ बुधवार १७:२९

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५७ औं वार्षिकोत्सवको अवसरमा...

घटेको बजारमा बुद्धभुमि र सामालिङ्ग पावरको सेयर मूल्यमा उछाल

घटेको बजारमा बुद्धभुमि र सामालिङ्ग पावरको सेयर मूल्यमा उछाल

वि.सं.२०७८ माघ ५ बुधवार १६:५७

काठमाडौँ । आज सेयर बजारमा गिरावट आएको छ । बजार...