back
NMB ad

नेपाल लाईफको नम्बर वान अभियान प्रतिबन्ध

Kumari bank ad

काठमाडौं । नेपाल लाईफको नम्बर वान अभियान बीमा समितिले प्रतिबन्ध गरेको छ । समितिले संस्थागत सुशासन विपरित विना आधार नम्बर वानको विज्ञापन गरेको भन्दै तत्काल बन्द गर्न निर्देशन दिएको हो ।

नम्बर वानको स्वघोषणा गरेकोमा गम्भीर आपत्ति जनाउँदै नियामक निकाय बीमा समितिले नम्बर एक विज्ञापन अभियान तत्काल स्थगित गर्न निर्देशन दिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

पौडेलले भने “कम्पनीले त्यत्तीकै नम्बर वान भन्न नपाइदैन, तसर्थ हामीले मोखिक रुपमा जानकारी दिईसकेका छौँ, लिखित जवाफ पठाउने तयारीमा रहेका छौँ ।’

विमा शुल्क आर्जन र पोलिसि बिक्रिलाई आधारमा मानेर आफै नम्बर वानको घोषणा गर्न नपाउने पौडेलको तर्क छ । साथै यो भन्दा पहिला केही नियम उल्लंघन गरेको समेत पुष्टि भईसकेको कारण कम्पनीले नम्बर वान दाबी गर्न नपाउने उनले बताए ।

वि.सं.२०७८ पुस २५ आइतवार १६:१८ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...