काठमाडौं । किसानले लघुवित्त वित्तीय संस्थाले लाभांश वितरणको प्रस्ताव गरेको छ ।
कम्पनीको गत आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो ।
कम्पनको माघ २ गते बसेको संचालनक समितिको बैठकले सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ ।
उक्त प्रस्तावित लाभांश अब नेपाल राष्ट बैंकबाट स्वीकृति पाई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।
वि.सं.२०७८ माघ ३ सोमवार ११:५२ मा प्रकाशित