back
NMB ad

१३ अर्ब ६१ करोड प्रदेशगत पुनरकर्जा स्वीकृत: बाग्मतीको हिस्सा ५२.१५ प्रतिशत, अन्य कुनको कति ?

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९को पुस मसान्तसम्मा साढे १३ अर्ब बढी प्रदेशगत पुनरकर्जा स्वीकृत भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको पुस मसान्तसम्म १३ अर्ब ६१ करोड ५१ लाख रुपैयाँ प्रदेशगत पुनरकर्जा स्वीकृत भएको हो ।

उक्त अवधिमा सबैभन्दा बढी पुनकर्जा बागमती प्रदेशमा माग गरिएको छ । कुन पुनकर्जाको ५२.१५ प्रतिशत हिस्सा बागमती प्रदेशको देखिएको छ । चालु आवको पुस मसान्तसम्म उक्त प्रदेशमा ७ अर्ब १० करोड ५ लाख रुपैयाँ पुनरकर्जा स्वीकृत भएको छ ।

पुस मसान्तसम्म सबैभन्दा कम पुनरकर्जा (०.७२ प्रतिशत) सुदुरपश्चिम प्रदेशमा ९ करोड ८४ लाख रुपैयाँ देखिएको छ ।

राष्ट्र बैंकका अनुसार प्रदेश नम्बर १ मा १ अर्ब ६६ करोड ४३ लाख (१२.२२ प्रतिशत), प्रदेश नम्बर २ ४९ करोड २६ लाख (३.६२ प्रतिशत), गण्डकी प्रदेशमा २ अर्ब ४८ करोड ३६ लाख रुपैयाँ (१८.२४ प्रतिशत) पुनरकर्जा स्वीकृत भएको छ ।

यस्तै, उक्त अवधिमा लुम्बिनी प्रदेशमा १ अर्ब ७७ करोड ५९ लाख (१३.०४ प्रतिशत) पुनरकर्जा स्वीकृत भएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।

वि.सं.२०७८ माघ ८ शनिवार १७:३३ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...