back
NMB ad

६४ प्रतिशतले घट्यो समृद्धि फाइनान्सको नाफा, कस्ता छन् अन्य सूचकहरु ?

Kumari bank ad

काठमाडौं । समृद्धि फाइनान्सले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सोमबार सार्वजनिक गरेको छ ।

कम्पनीले चालु आवको पुस मसान्तसम्ममा ६० लाख २२ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ६३.९४ प्रतिशतले कमी हो । कम्पनीले गत वर्षको पुस मसान्तसम्ममा १ करोड ६७ लाख ३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले खुद ब्याज आम्दानीमा उल्लेखीय सुधार गरेको छ । गत वर्षको दोस्रो त्रैमासमा १६ लाख ८३ हजार ऋणात्मक रहेको कम्पनीको खुद ब्याज आम्दानी यस वर्षको सोही अवधिमा भने २ करोड ९८ लाख ८८ हजार रुपैयाँ रहेको छ । कम्पनीको वितरण योग्य मुनाफा ५ लाख ६४ हजार रुपैयाँ रहेको छ ।

उक्त अवधिमा कम्पनीको संचालन मुनाफा भने ऋणात्मक रहेको छ । गत वर्षको दोस्रो त्रैमासमा ८१ लाख २८ हजार रुपैयाँ रहेको कम्पनीको संचालन मुनाफा यस वर्षको सोही अवधिमा भने ९६ लाख १७ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

कम्पनीको चुक्ता पुँजी ५४ करोड ५९ लाख ४१ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा कोषमा भने १२ करोड ७७ लाख ६६ हजार रुपैयाँ राखेको छ । कम्पनीका खराब कर्जा २.९० प्रतिशत रहेको छ ।

वि.सं.२०७८ माघ १० सोमवार ११:३३ मा प्रकाशित

You can share this post!

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...