back
NMB ad

तीन कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो त सेयर ?

Kumari bank ad

काठमाडौं । सोमबार सेयर बजारमा भारी गिरावट आएको छ । उक्त दिन बजार ९९.८६ अंकले घटेको छ ।

साताको दोस्रो कारोबार दिन बजार परिसुचक २८२०.६५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज कारोबार रकम भने वृद्धि भएको छ ।

आज ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार रुपैयाँ बराबरको १ करोड ७० लाख ६३ हजार ८३३ कित्ता सेयर खरिदबिक्री भएको हो ।

उक्त दिन सबैभन्दा बढी अपि पावरको सेयर कारोबार भएको छ । आज कम्पनीको ३८ करोड ३४ लाख २४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज कम्पनीको ७ लाख २६ हजार ५७५ कित्ता सेयर किनबेच भएको हो । कम्पनीको सेयर मूल्य आज प्रतिकित्ता ५२३ रुपैयाँ कायम भएको छ ।

कारोबार रकमकै आधारमा दोस्रो स्थानमा रहेको एनआईसी एशिया बैंकको ३६ करोड ७३ लाख ६४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बैंकको ४ लाख १९ हजार ३३५ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ । आज बैंकको सेयर मूल्य प्रतिकित्ता ८६६ रुपैयाँ २० पैसा कायम भएको छ ।

यस्तै, उक्त दिन अरुण भ्याली हाइड्रोपावर कम्पनीको पनि सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको ३० करोड ४९ लाख ६६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो । आज कम्पनीको ५ लाख ८७ हजार ४९२ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ । कम्पनीको सेयर मूल्य भने प्रतिकित्ता ५१४ रुपैयाँ कायम भएको छ ।

वि.सं.२०७८ माघ १० सोमवार १६:०५ मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:५०

जनकपुरधाम , ८ जेठ : मधेस प्रदेशमा हालसम्म दुई लाख...

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:३७

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम्...