back
NMB ad

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो

Kumari bank ad

काठमाडौं । बुधवार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन बजार ३८.४५ अंकले घटेको हो ।

साताको चौथो कारोबार दिन बजार परिसुचक २७७६.६१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन सबै समूहहरु राताम्मे बनेका छन् ।

उक्त दिन कारोबार रकममा पनि गिरावट आएको छ मंगलबार ५ अर्ब बढी कारोबार भएकोमा आज घटेर ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

उक्त दिन सबैभन्दा बढी अपि पावर कम्पनीको सेयर कारोबार भएको छ । आज कम्पनीको १६ करोड ७७ लाख ५७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

कारोबार रकमकै आधारमा दोस्रो स्थानमा रहेको अरुण भ्याली हाइड्रोपावरको १३ लाख ५५ हजार लाख ६७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

यस्तै, मंगलबार अपर तामाकोशीको १० करोड ३१ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।

वि.सं.२०७८ माघ १२ बुधवार १५:११ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...