back
Hero Ad

यी हुन आज सार्वधिक शेयरमूल्य बढ्ने टप ५ कम्पनी

काठमाडौँ । नेपाली सेयर बजार समग्रमा दोहोरो अंकले घटेपनि कतिपय कम्पनीका लगानीकर्ताले भने राम्रै मुनाफा कमाएका छन् ।
यो दिन वीन नेपाल लघुवित्त लगायतका केही कम्पनीका लगानीकर्ताले राम्रो मुनाफा गरेका हुन ।

आज पनि वीन नेपालले अघिल्ला कारोबार दिनमा जसरी सर्किटकलाई निरन्तरता दिएको छ । यो दिन कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको हो ।

यो दिन वीने नेपालको सेयर मुल्यमा सकरात्मक सर्किट लाग्दा प्रतिशेयर मूल्य १ सय ७८ रुपैयाँ १० पैसाले बढेर १ हजार ९ सय ५९ रुपैयाँ २० पैसा कायम भएको छ ।
त्यस्तै यो दिन बुद्धभुमिको सेयर मूल्य ६६ रुपैयाँले बढेर ७ सय ४४ रुपैयाँ, साहस उर्जाको सेयर मूल्य ४० रुपैयाँले बढेर ७ सय अरुण भ्यालि हाईड्रोको सेयर मूल्य ३० रुपैयाँले बढेर ५ सय ९३ रुपैयाँ र मैलुङ खोला जलविद्युतको सेयर मूल्य २६ रुपैयाँले बढेर ६ सय ३८ रुपैयाँ पुगेको हो ।

वि.सं.२०७८ माघ २० बिहीवार १५:५९ मा प्रकाशित

You can share this post!

गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराइ नियुक्त

गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराइ नियुक्त

वि.सं.२०७९ भदौ १ बुधवार १४:२८

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराइ...

सबै सहकारीलाई एक हप्ताभित्र वित्तीय विवरण सार्वजनिक गर्न विभागले दियो निर्देशन

सबै सहकारीलाई एक हप्ताभित्र वित्तीय विवरण सार्वजनिक गर्न विभागले दियो निर्देशन

वि.सं.२०७९ भदौ १ बुधवार १४:००

काठमाडौं । सहकारी विभागले प्रत्येक सहकारी संघसंस्थाका सञ्चालक समिति र...

नेपालीहरुको तलब तथा ज्यालादर ६.६५ प्रतिशतले बढ्यो

नेपालीहरुको तलब तथा ज्यालादर ६.६५ प्रतिशतले बढ्यो

वि.सं.२०७९ भदौ १ बुधवार १३:३३

काठमाडौं । नेपालीहरुको वार्षिक औसत तलब तथा ज्यालादर सूचकाङ्क साढे...

कालीगण्डकी गाउँपालिकाद्वारा २० युनिट बिजुली निःशुल्क

कालीगण्डकी गाउँपालिकाद्वारा २० युनिट बिजुली निःशुल्क

वि.सं.२०७९ भदौ १ बुधवार १३:१९

वालिङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबैलाई २० युनिट बिजुली...

धितोपत्र बजार पुँजीकरण साढे २८ खर्ब नाघ्यो : सूचीकृत कम्पनी २३४ पुगे, कुनको क्षेत्रको हिस्सा कति ?

धितोपत्र बजार पुँजीकरण साढे २८ खर्ब नाघ्यो : सूचीकृत कम्पनी २३४ पुगे, कुनको क्षेत्रको हिस्सा कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १३:१२

काठमाडौं । नेपाली धितोपत्र बजार पुँजीकरण साढे २८ खर्ब बढी...

गणतन्त्र इन्डोनोसियाको ७७औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोत्तलन

गणतन्त्र इन्डोनोसियाको ७७औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोत्तलन

वि.सं.२०७९ भदौ १ बुधवार १३:०६

काठमाडौं । गणतन्त्र इन्डोनेसियाको ७७औँ स्वत्रन्त्रता दिवसको अवसरमा नेपालका लागि...