back
NMB ad

रिलायन्स लाईफद्धारा मोबाईल एप सार्वजनीक, सम्पुर्ण जानकारी मोबाईलबाटै लिन सकीने

Kumari bank ad

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्सले माबाईल एप सार्वजनीक गरेको छ ।

बीमालेख सम्बन्धि जानकारी मोबाइल बाटै प्रवाह गर्ने उद्देश्यले यो एप सार्वजनीक गरेको हो ।

सेवाग्राहीलाई मध्यनजर गर्दै ल्याएकाेि रिलायन्स लाइफको उक्त मोबाइल एपमार्फत बीमितले नवीकरण बीमा शुल्क भुक्तानी मितिबारे जानकारी लिन सक्नेछन् । साथै परिपक्क बीमालेख बारे जानकारी लिन, परिवारजनको बीमालेख लिंक गर्न र व्यतीत बीमालेख बारे यस एपबाट सेवा लिन सकिने छ ।

एपकोे पोलेसी होल्डर लगइनमा गई सम्पूर्ण जानकारी लिन सकिन्छ । यो एप भने एप्पल स्टोर गुगल प्लेमा उपलब्ध रहेको रिलायन्स लाइफ इन्सुरेन्सले जनाएको छ ।

वि.सं.२०७८ माघ २० बिहीवार १७:०९ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...