back
NMB ad

निर्जीवन बीमा कम्पनीहरुद्धारा १९ अर्ब बीमा शूल्क संकलन, शिखर इन्स्युरेन्सको अधिपत्य

Kumari bank ad

काठमाडौँ । नेपालमा सञ्चालित बीमा कम्पनीहरुले ६ महिनामा १९ अर्ब बढी बीमा शुल्क संकलन गरेका छन् ।

नेपाल हाल सञ्चालनमा रहेका २० निर्जीबन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पुस महिनासम्म कुल १९ अर्ब ९ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

यो अवधिमा बिमाशुल्क आर्जनमा शिखर इन्स्योरेन्सले अधिपत्य जमाएको छ । शिखरले मात्रै पुससम्ममा आउँदा २ अर्ब ४३ करोड ८१ लाख ३६ हजार रुपैयाँ बिमाशुल्क संकलन गरेको छ ।

त्यसैगरी दोस्रोमा सगरमाथा इन्स्योरेन्सले १ अर्ब ७२ करोड ९६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने तेस्रो नम्बरमा नेको इन्स्योरेन्सले १ अर्ब ५८ करोड ३८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

पुस महिनामा मात्रै तीन अर्ब ६७ करोड बीमा शुल्क संकलन, शिखरकै अग्रता
पुस महिनामा मात्रै यी २० कम्पनीले तीन अर्ब ६७ करोड १२ लाख ५७ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् ।
यसो त यो महिनामा मात्रै सबैभन्दा बढी बिमाशुल्क संकलन गर्नेमा पनि शिखर इन्स्योरेन्स नै रहेको छ ।
शिखरले पुसमा मात्रै ७६ करोड तीन लाख रुपैयाँ बीमा शूल्क संकलन गरेको छ । त्यस्तै पुसमा मात्रै २७ करोड ६० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेर सगरमाथा इन्स्योरेन्स कम्पनी दोस्रो बन्न सफल भएको छ भने तेस्रो नम्बरमा नेको इन्स्योरेन्सले २७ करोड ६० लाख रुपैयाँ कुल बीमा शूल्क आर्जन गर्न सफल भएको छ ।
हेरौँ पुसमा मात्रै कुन कम्पनीले कति बीमा शुल्क आर्जन गरे,

वि.सं.२०७८ माघ २५ मंगलवार १७:१२ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:५१

काठमाडौँ, २३ वैशाख : गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो...

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:३४

काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण...

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...