back
NMB ad

महालक्ष्मी लाइफको वार्षिक साधारण सभा भोलि, यस्ता छन् एजेण्डाहरु

Kumari bank ad

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले भोली वार्षिक साधारणसभा आह्वान गरेको छ ।

पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चौथो एजीएम प्रधान कार्यालय कमलपोखरीमा गर्ने निर्णय गरेको हो ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट पेश हुने आर्थिक वर्ष २०७६–७७ को प्रतिवेदन माथि छलफल गरी हुनेछ ।

त्यस्तै लेखा परीक्षकको प्रतिवेदन सहितको २०७७ साल असार मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७६–७७ को आय व्यव हिसाव, नाफारनोक्सान र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्नेछ । सञ्चालक समितिद्धरा स्वतन्त्र सञ्चालकमा नियुक्त रविराज भट्टराईको नियुक्तिलाई अनुमोदन गर्ने भएको छ ।

लेखापरीक्षण समितिद्धारा सिफारिस आनन्दराज शर्मा वाग्ले, वाग्ले एण्ड एसोसियट्सलाई आर्थिक वर्ष २०७७–७८ अवधिका लागि लेखा परिक्षकमा नियुक्त गर्ने प्रस्ताव रहेको छ ।

कम्पनी ऐन २०६३ को दफा १०५ (१) (ग) बमोजिम आर्थिक वर्ष २०७६–७७ मा भएको खर्च अनुमोदन गर्ने विशेष प्रस्ताव साधारणसभा लैजाने भएको छ । साधारणसभा कोभिड १९ को संक्रमणका कारण भर्चुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ ।

वि.सं.२०७८ माघ २६ बुधवार १७:४४ मा प्रकाशित

You can share this post!

सेयर बजारमा गिरावट झिनो अंकको सुधार, कारोबार रकम बढ्यो

सेयर बजारमा गिरावट झिनो अंकको सुधार, कारोबार रकम बढ्यो

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:१५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

चार लघुवित्त कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार लघुवित्त कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:०९

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन   

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:१३

काठमाडौँ, ३ जेठ : मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड...

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:०३

काठमाडौं । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी...

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:५१

कञ्चनपुर, ३ जेठः बेलौरी नगरपालिका–६ विद्यानगरका सेवानिवृत्त शिक्षक अन्दाजी ६३...