back
NMB ad

मेट लाईफको खुद नाफामा ३६ प्रतिशतको गिरावट, कस्ता छन् अन्य सूचकहरु ?

Kumari bank ad

काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आउँदा नाफामा गिरावट आएको छ ।

अघिल्लो आर्थिक वर्षको पुस मसान्तको तुलनामा चालु आर्थिक वर्षको पुसमसान्तसम्म आर्जन गरेको नाफामा कमि आएको हो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो ६ महिनाको नाफा ३६.४० प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको पुससम्म १६ करोड ३३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा मात्रै १० करोड ३९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो ।

यता कम्पनीको खुद बीमा शुल्क आर्जनमा सामान्य सुधार देखिन्छ । पुस मसान्तसम्ममा कम्पनीले २ अर्ब ५३ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा भने २ अर्ब ४४ करोड रुपैयाँ थियो ।

कुल बीमा शुल्क हेर्ने हो भने २ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । गत वर्षको यहि अवधिमा यस्तो आर्जन २ अर्ब ५३ करोड रुपैयाँ थियो । कम्पनीले पुस मसान्तसम्ममा ११ लाख तीन हजार ८३१ वटा पोलिसी जारी गरेको छ । कम्पनीले दोस्रो त्रैमाशिक अवधिमा २ अर्ब १८ करोड रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ । अभिकर्ताले यस वर्ष २४ करोड ३५ लाख रुपैया कमिशन प्राप्त गरेका छन् ।

कम्पनीको जगेडा कोषमा २ अर्ब ५७ करोड रुपैयाँ जम्मा भएको छ । जीवन बीमा कोषमा १९ अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।

वि.सं.२०७८ माघ २७ बिहीवार १२:२२ मा प्रकाशित

You can share this post!

नीति तथा कार्यक्रममा केन्द्रित भई एमाले संसदीय दलको बैठक   

नीति तथा कार्यक्रममा केन्द्रित भई एमाले संसदीय दलको बैठक   

वि.सं.२०८१ जेठ २ बुधवार १३:५२

काठमाडौँ, २ जेठ : सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भई...

क्रुज जहाज मार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति   

क्रुज जहाज मार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति   

वि.सं.२०८१ जेठ २ बुधवार १२:५५

बेइजिङ, २ जेठ : चीनले बुधबार समुद्री तटमा रहेका सबै...

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

वि.सं.२०८१ जेठ २ बुधवार ११:२४

वीरगञ्ज (पर्सा), २ जेठः मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत...

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ २ बुधवार ११:१५

काठमाडौँ, २ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत...

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:४२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ बढेको छ...

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:३५

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...